Monday, October 25
Shadow

मोबाइलमा सिरानेमुनी राखेर सुत्ने गर्नुहुन्छ ? सावधान ! यस्तो अापत अाइपर्ला

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

मोबाइलबाट निस्किएका कयौँ विकीरणहरू मानव शरीरका लागि हानि’कारक हुन्छ । खासगरी (900 MHz radiofrequency) मानव शरीरमा धेरै
किसिमका रो’गहरु उत्पन्न गराउन सक्छ । त्यसमध्ये पनि मोबाइल फ़ोनबाट निस्कने माइक्रोवेभ वि’कीरणलाई स्वास्थ्यमा
धेरै प्रतिकूल प्रभाव पर्ने मानिएको छ ।

विभिन्न स्वस्थ्य अनुसन्धान हरुले दवागरे अनुरूप मोबाइल बाट निस्कने विकिरणले सम्भवतः उच्च रक्त’चाप, टाउको दु’खाइ, ब्रेन ट्यू’मर, अल’ईमर्स र
क्यान्स’रसम्म पनि गराउन सक्दछ।

फिनल्यान्डका वैज्ञानिक दारियूस लेसजेकजिन्सकीले गरेको अनुसन्धानमा बताए अनुरूप मोबाइल फोनको वि’किरणसँग
सम्पर्कमा आउने मानव कोषहरुको स्वरुप बदलिनुका साथ/साथै अन्य क्रियात्मक परिवर्तन पनि भएको पाईएको छ ।

त्यसैगरी साइखेडकर नामका भारतीय वैज्ञानिकले गरेको अनुसन्धानमा पाइए अनुरूप मोबाइल विकीरणको प्रयोगले परी’क्षित प्राणीहरुको
मस्तिस्कमा एंटीऑक्सीडेंट एंजाइम र नॉन एन्जिमेटिक एंटीऑ’क्सीडेंटको स्तरमा परिवर्तन पाईएको र लिपिड पेरोक्सीडेशन बढेको पाइएको छ ।

उक्त प्राणीहरूको ब्रेनको हिस्टो’लोजिकल स्टडीले हि’प्पोकैम्पस, सबहि’प्पोकैम्पस र सेरिब्रल करतेष्का मस्ति’ष्ककोषहरू पनि विग’ठित भई
मारे’को पाइएको थियो । यो खबरहब डटकमबाट साभार गरियको खबर हो।