Wednesday, December 1
Shadow

जति बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला !

जति बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, तपाईंको जीवनमा यस्तो हुन बाट बच्नुहोस्..,!

जतिबेला तपाईंको मृ- त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला-श बन्न सुरु गर्छ । अरे.., ला-श लिएर आउनुहोस् । ला-श लाई उठाउनुहोस् ।

ला-श लाई सुताउनुहोस् । यस्तै शब्द ले तपाइँलाई बोलाउछन् ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउन छाड्छन्, जसको लागि
तपाईंले आफ्नोसम्पूर्ण जिवन बिताउनुभयो । फेरि पनि नाच्नुहोस् ।

ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पा-गल जसरी पो-ज दिनुहोस् । एकदम सानोबच्चा जस्तै बन्नुहोस् ।
किनकि मृ -त्यु जिवनको सबैभन्दा ठूलो ला-श होइन ।

ला-श त त्यो हो , तपाईं जि-उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी
भनिन्छ । जिन्दगी थोरै छ , हरेक पल म खुशी छु । काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मा-सु छैन, दाल मा पनि म खुशी छु आज
गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी नै छु ।

आज कोही रि-साएको छ, उ रि-साएको छ मलाई थाहा भएर पनि म खुशी छु । जस्लाई देख्न सक्दिन, उसको आवाज सुनेर पनि खुशी छु जसलाई पाउन
सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु । हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु । भोलिको बारेमा थाहा
छैन , पर्खाइमा पनि म खुशी छु, हाँस्दै खेल्दै बित्दै छ समय, आज मा पनि म खुशी छु, जिन्दगी छ छोटो , हरेक पल म खुशी छु ।

साभार गरियको खबर। प्रतिकात्मक तस्बिर।