Tuesday, January 18
Shadow

आफै आँखी भौँ छेड्दा बेलुन जस्तै फुल्यो अनुहार, एक हप्ता भित्रै मृ’त्यु !

आफ्नै घरमा आँखी’भौँ छेडे’का कारण स्कूलमा पढ्दै गरेकी एक किशोरी’को मृ’त्यु भएको छ ।

१५ वर्षे इसाबेला इड्वार्डा सुसा’ले घा’त’क सं’क्रमण’को सामना गर्नुपर्यो जसका कारण उनको अनुहा’र बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै
सुन्निए कि ती सधैं’का लागि ब’न्द हुन बा’ध्य भए ।उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथी’को सहायता’ले आँखी’भौँ
छेडे’की थि’इन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थि’ए’नन् ।
आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा नि’कै डर’लाग्दा लक्ष’ण दे’खिन था’ले । उनको आँखा वरिपरिका भाग असा’ध्यै सुन्निए’पछि अस्पताल पुर्याइयो
जहाँ उन’लाई चार पट’क हृ’द’य’घा’त भ’यो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो ।त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो
जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटर’मा रा’खि’यो ।तर उनलाई बचाउन सकिएन । घटना’ले उन’को परिवार’लाई वि’क्षि’प्त ब’ना’यो ।

उन’को मृ’त्यु’प’छि उन’की काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकी’को अ’नु’नय बि’न्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष
छोरी गुमाएकी छिन् ।’ ‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उन’को दृ’ष्टि गु’म्न स’क्दथ्यो जहाँ उनले छेडे’की थिइन् । स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु
ला’इसेन्स प्रा’प्त क्लि’नि’क वा वि’ज्ञमार्फत् नै गराउनुपर्ने सल्ला’ह दिए’का छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***