Tuesday, October 26
Shadow

पछिल्लो २४ घण्टामा नेपालमा यति धेरैमा देखियो को’रोना भाइ’रस सं’क्रमण

** यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला **

काठमाडौँ — पछिल्लो २४घण्टामा नेपालमा २ हजार २८० जनामा को’रोना भाइ’रस सं’क्रमण देखिएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका
अनुसार देशभर गरिएको पीसी’आर परी’क्षणमा शनिबार थप २ हजार २८० जनामा सं’क्रम’ण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना सं’क्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।

यस्तै एन्टि’जेन विधि’द्वारा गरिएको ४ हजार २५६ प’रीक्षणबाट ८२६ जनामा पो’जिटिभ देखिएको छ । २४ घण्टामा पी’सीआर र ए’न्टिजेन
विधिबाट गरिएको १३ हजार ५१९ परी’क्षणमा ३ हजार १०६ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१ हजार ९१६ जना संक्र’मणमुक्त भएका छन् । हालसम्म नेपालमा को’रोनामुक्त हुनेको संख्या ६ लाख ५४ हजार १७७ छ ।
नेपालमा को’रोना सं’क्रमणबाट थप २३ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा को’रोनाबाट मृ’त्यु हुने‍को संख्या ९ हजार ८५७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पी’सीआर प’रीक्षण ३६ लाख ३ हजार ४६५ पुगेको छ । आइ’सोलेसनमा ३१ हजार ३५५ र क्वा’रेन्टाइनमा ३८०
जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।कान्तिपरबाट साभार गरियको खबर