Monday, October 25
Shadow

सातदिनबाट भोकभोकै ८० बर्षिय बृद्ध आमा ,डाको छोडेर धुरुधुरु रोइन,यस्तो छ नाजुक अवस्था (हेर्नुस् भिडियो )

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्प’तालमा लम्पसार

भएर थन्किन बिबस छन् त कोहि अक्सि’जनको कमिमा छट्प’टाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्या’न गु’माउन बाध्य छन् ।

एकै परिवारको आठ-आठजना सातदिन यता देखि भोकभोकै सामान्य झुपडी भित्र थुनिएर बस्नु परेको छ ।बुढि बृद्ध आमाले निल्न गाह्राे मानिमानि रोटि र
पानी खादै गर्दा हाम्रो टिम उक्त ठाउमा पुग्यौ ।जवान छोराहरु आमाको दायाँ र बायाँ बसिरहदा लाग्न सक्छ कि यी छोराहरुले के हेरि रहेका छन् ।तर
कुरा एकदमै ग’र छ दुबै दाजुभाई अपांग छन् र विलचियरको सहायतामा मात्रै हिडडुल गर्छन्

उता भोकले मात्रै पि’रोलेको छैन यश परिवारलाई भोकसगै ८० बर्षिय बृद्ध आमालाइ दम र मुटुको पनि सम’स्या छ ।पेटमा अन्न छैन शरिरले झन उप’चार
पाउने कुरो त झन सपना मात्रै न हो ।दुई छोराहरु बरु भोकै बस्न तयार छन् तर आ’मालाई दबाइ जुटाइदिन सबै माझ अपिल गर्छन् ।कठै ,आउनुस्स
हयोग गरौ । साभार गरियको खबर

हेर्नुस् भिडियो सामाग्री