Saturday, November 27
Shadow

प्रत्युषाले अा’त्मह’त्या गरेको ५ बर्ष नपुग्दै परिवार लार्इ पर्यो अर्को यस्तो चो’ट !

मुम्बई(नवभारत टाइम्स)– भारतीय चर्चित रियालिटी शो ‘बालिका बधू’ चाँडै नै दोस्रो सिजनका साथ टेलिभिजनमा फर्कदैछ । बाल विवाहमा आधारित
यो शोलाई दर्शकले निकै मनपराएका थिए ।

आनन्दीदेखि लिएर जगिया र दादीसासम्म हरेक भूमिकालाई दर्शकले खुबै रुचाएका थिए । यो शो हेरिरहँदा आनन्दीको भूमिकामा दिवंगत अभिनेत्री
प्रत्युषा बनर्जीलाई कसैलाई बिर्सन सक्दैनन् । ‘बालिका वधु’मा अविका गौरले सानी आनन्दी र त्यसपछि प्रत्युषाले ठूलो आनन्दीको भूमिका निभाएका थिए ।

सन् २०१६ अप्रिल १ मा प्रत्युषाको मृ’त्युको खबर सार्वजनिक हुनासाथ सबैमाझ शो’क छाएको थियो । उनको मृ’त्युलाई आ’त्मह’त्या भनिएपनि उनको
परिवारले यो कुरालाई स्वी’कारेनन् । उनको मृ’त्युको साढे पाँच वर्ष पुग्दा पनि यो रह’स्य अझै सुल्झि’न सकेको छैन ।

प्रत्युषाको नि’धन पछि उनको परिवारले सबै सम्पत्ति गु’माएको छ । अहिले प्रत्युषाको आमाबाबु चरम आ’र्थिक सं’कटमा छन् । प्रत्युषाका पिता शंकरले
छोरीको मृ’त्युपछि आफूहरुको जीवनमा ठूलो ‘तु’फान’ आएको बताएका छन् । उनीहरुले छोरीको न्या’यका लागि मु’द्धा ल’डेरै सबै सम्पत्ति गुमा’एका छन् ।

शंकरका अनुसार परिवारको सहारा प्रत्यु’षा मात्र थिइन् । उनीहरु अहिले एउटा को’ठामा सीमित भएका छन् । उनीहरुमाथि ऋ’ण पनि उत्तिकै छ ।
प्रत्युषाकी आमा एक चाइ’ल्ड के’यर सेन्टरमा काम गर्छिन् ।

प्रत्युषाको श’व सन् २०१६ अप्रिल १ मा मुम्ब’ईस्थित अपार्ट’मेन्टमा भेटिएको थियो । पो’स्टमा’र्टम रिपोर्टले उनले आ’त्मह’त्या गरेको जनाएको थियो ।
प्रत्युषाको परिवारले उनको प्रेमी राहुल राज सिंहलाई आ’त्मह’त्याका लागि उक्सा’एको आरो’प लगाएका थिए । उनीहरुले अदा’लतमा उ’जुरी दिए
पनि बम्बई उच्च अदा’लतले राहुललाई अग्रिम जमा’नतमा रि’हा भए । यो खबर खबरहबबाट साभार गरियको हो।