Saturday, October 23
Shadow

बिदेशी युवतीले नेपाली सरकारी स्कुलमा यसरी पढाउदै ,नेपाली प्रष्ट बोल्छिन् मान्छे उतिकै सुन्दरी (हेर्नुस् भिडियो )

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

नेपालमा कसैको छोरा या छोरिले बिदेशमा पढ्छ वा अध्ययन गर्छ भन्ने बित्तिकै त्यो बिद्यार्थी र परिवारकै रवाफ अलग्गै देखिन्छ ।तर नेपालमै नेपाली
बिद्यार्थीलाई पढाउन बिदेशबाट नै शिक्षिका नेपाल आउछन् त्यो पनि एक गाउको सरकारि बिद्यालयमा र स्वयंसेवक शिक्षर र
शिक्षिकाको रुपमा आफ्नो काम निर्वाह गर्छन्।

बाग्लुङ बढिगाढ गाउपालिका वडा नं ५ पौदिटारि आधारभूत बिद्यालयमा गएको दुई महिनादेखि बिदेशि शिक्षिकाहरुले अध्यापन
गराइरहेका छन् ।बिदेशि एक संस्थाले पाच बर्षसम्म लगातार त्यश बिद्यालयमा निशुल्क शिक्षक शिक्षिकाहरु उपलब्ध गराउदै आएको छ ।

बिदेशबाट यसरी आउने शिक्षिकाहरु एकबर्षसम्म पढाउछन् र आफ्नो काम सकिसकेपछि फेरि उनिहरु आफ्नै देश फर्किन्छन् र फेरि अरु
शिक्षक शिक्षिकाहरु नेपाल आउदछन् ।यसरी बिदेशि नागरिकहरुले बिद्यालयमा पढाउदाखेरि बिद्यार्थी र सम्पूर्ण अबिभावकहरु पनि
एकदमै खुसि र उत्साहित हुने गरेका छन् ।

नेपाली भुमिमा आएर बिदेशि नागरिकले यसरी पढाउनु र स्पष्ट नेपाली भाषा बोल्न जान्नु र नेपाली संस्कृतिलाई अन्तरास्ट्रिय स्तरमा
चिर परिचित गराउनु देशकै लागि पनि एकदमै सकारात्मक बिषय हो ।

आजको यश शृङ्खलामा तिनै बिदेशि शिक्षिका ,बिद्यार्थी र अभिभावकसग लिइएको अन्तर्बार्ता तपाइहरु समक्ष पेश गर्दछौ । साभार गरियको खबर

हेर्नुस् भिडियो सामाग्री