Tuesday, December 7
Shadow

नेपालमा पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणका कारण यतिको ज्या’न गयो !

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

पछिल्लो २४घण्टामा थप २७ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्प’तालबाट १ हजार
८१६ जना को’रोना सं’क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो२४ घण्टामा३ हजार ६११ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको ९ हजार ७८३ जनाको पीसी’आर
परीक्षणमा २ हजार ४६७ र ४ हजार ८७८ जनाको एन्टि’जेन विधिबाट गरिएको परीक्ष’णमा १ हजार १४४ जनामा को’रोना पुष्टि भएको छ ।

यस्तै यता भारतमा एकै दिन ४४ हजार भन्दा बढीमा को’भिड १९ सं’क्रमण देखिएको छ। पछिल्‍लो केही दिनयता
भारतमा फेरि सं’क्रमण दर बढ्दै गएको छ।

बुधवार र बिहीवार ४३ हजार भन्दा भन्दा बढी सं’क्रमित पहिचान भएका थिए। पछिल्लो २४ घण्टामा भने ४४ हजार २३० जनामा सं’क्रमण
देखिएको छ। यससँगै भारतमा स’क्रिय को’रोना सं’क्रमितको संख्या ४ लाख ५ हजार १५५ पुगेको छ।

यस्तै,सं’क्रमणबाट थप ५५५ जनाको मृ’त्यु भएको छ। भारतमा हालसम्म कोभि’ड १९ सं’क्रमणबाट ४ लाख २३ हजार २१७ जनाको मृ’त्यु
भइसकेको छ। सं’क्रमण दर बढेसँगै फेरि राज्यहरुले लकडा’उन सहित प्रतिब’न्धहरु लगाउने तयारी गरेका छन्। पहिलो पोस्टबाट साभार प्रतिकात्मक तस्बिर