Monday, December 6
Shadow

यो कारणले गर्दा राम्रीसँग विवाह गर्नु हुन सक्छ दुर्भाग्य, रोज्नुहोस् यस्तो युवती !

प्रायः पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । चिटिक्क मिलेको अनुहार, सल’क्क परेको शरिर गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ ।

बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठा’न्दैनन । तर युवती सुन्दर हुनु पुरुषको लागि दु’र्भाग्य हुने स’त्यता छ । आज हामी त्यो सत्य’ताका बारेमा उल्लेख गर्दैछौ ।’

सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन

पुरुषहरु केटी राम्रो देखेपछि उनीहरुको स्वभाव, आनीबानी र गुण अवगु’णको बारेमा त झन् सोच्दै’नन त्यसैले पछि पछु’ताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवती’सँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो
महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।

सुन्दर युवती चलाख र धोकवाज हुन्छन् । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु

आचार्य चाणक्यले स्त्रीको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्,
उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।

यो कुरा हामीले अस्वी’कार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चा’णक्यले सुन्दर युवती चलाख र धो’कवाज
हुन्छन् । राम्रा युवतीको मनमा खो’ट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको स’स्कारमा ध्यान दिनु पर्छ भनेका छन् ।

केही घ’ना’हरुले पनि त्यो पुष्टि गर्छ । बिबाहको सिजन छ । बाहिरी सुन्दरता मात्र हैन । ख्याल गर्नुहोस् भित्री सुन्दर’ताको पहिचान गर्नुहोस् ।