Saturday, October 23
Shadow

११ र १५ बर्षका दाजुभार्इले गरे अाफ्नै काकीको ह’त्या ! ह’त्याको कारण भने यस्तो

जाजरकोट: रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा (भतीजहरु)ले ह’त्या गरेको खुलेको छ।

साउन ११ गते सोमबार २६ वर्षीया खड्काको वि’भत्स ह’त्यामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुस’नबाट पत्ता लागेको छ । घर
नजिकै गोठमा रहेका भैंसीलाई घाँस हाल्न गएकी खड्काको धारि’लो ह’तियार प्र’हार गरी ह’त्या भएको अवस्थामा उनको श’व भेटियो ।

त्यसको २दिनपछि ह’त्या’रा पत्ता लागेका छन् । प्रहरीले मुसिकोटमा बिहीबार पत्रकार सम्मेलन गरी घ’टनाबारे सार्वजनिक गरेको हो ।

मृ’तक खड्काकै भतीजा जेठाजुका दुई नाबालक छोराले उनको ह’त्या भएको खुलेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी
नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । १५ र ११ वर्षका दुई सहोदर दाजु-भाइ मिलेर मनकलाको ह’त्या गरेको डिएसपी श्रेष्ठले बताए ।

नाबालक भएकाले प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । मृ’तकले घाँ’टी, नाक, कानमा लगाएको गरगहना समेत ती दाजुभाइले
घरमा राखेको भेटिएको डिएसपी श्रेष्ठले बताए । मृ’तकको शरी’रबाट हरा’एका सबै गरगहना, एउटा खुर्पा, उनीहरुले घट’नाका बेला लगाएका
कपडा पनि प्र’हरीले फेला पारेको छ ।

उनीहरुले ह’त्या गरेको स्वीकारेपछि प्र’हरीले उनीहरुलाई फेरि घट’नास्थल लिएर आवश्य’क प्रमाण संकलन गरेको थियो । प्रारम्भिक अनु’सन्धानबाट
दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुस’न्धान भने भइरहेको प्र’हरीले जनाएको छ । पुरानो रिसि’वी र परम्परा’गत मान्य’ताका कारण घट’ना
भएको निष्कर्ष प्रहरीको छ ।

केही समयअघि मृ’तक खड्काले १५ वर्षीय ती भतीजलाई १५ हजार न’गद चो’री गरेको आरो’प लगाएपछि रि’सिबी साँ’ध्न घ’टना भएको प्रहरीको
भनाइ छ । घ’टना भएको दिन मृ’तकले दाजुभाइले का’टेको घाँस नाघे’पछि रि’सको आ’वेगमा अन्टीलाई खु’र्पा हा’नेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।

मनकलाको ह’त्या भए पछि ती दाजुभाइ मृ’तकको कोठामा गएर बाकस समेत खोलेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताए । प्रह’रीले सुरुमा तीन बाबु
छोरालाई सोधपु’छका लागि ल्याएको थियो । बाँकी अनुस’न्धान हुँदै जाने भनेर दुई दाजुभाइले ह’त्या गरेको विवरण प्र’हरीले पत्रकार सम्मेलन गरेर
सार्वजनिक गरेको हो ।

घट’ना अ’नुस’न्धानका लागि प्र’हरी तालिमप्रा’प्त कु’कुर झि’काएको थियो । त्यस्तै प्रहरीको कर्णाली प्रदेश कार्यालयबाट अ’नुसन्धन ब्यु’रो टोली आएको थियो ।
प्रहरीले उनीहरु वि’रुद्ध क’र्तव्य ज्या’न, चो’री तथा डाँ’का स’म्बन्धी कसु’रमा मु’द्दा चलाउने तयारी गरेको डिएसपी श्रेष्ठले बताए । मृ’तकका श्रीमान बैदेशिक
रोजगारको शिलशिलामा देश बाहिर छन् । उनका सात वर्षका छोरा र सासू घरमा छन् । अन्नपुर्ण पोस्टबाट साभार गरियको खबर ।