Monday, December 6
Shadow

धेरै चिन्ता र पिर लागिरहन्छ ? चिन्ता र पिरबाट मुक्त हुन यि उपाय अाजै जानिहाल्नुस ।

* यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला *

चिन्ता र डर मानिसको भावनासँग जोडिएको सामान्य प्रक्रिया हो । जागिर छुट्दा, परिवारको खराव स्वास्थ्य अवस्था र अन्य
कारणले मानिसमा चिन्ता पर्ने गर्छ । तर, यस्ता कुरालाई नकारात्मक रुपमा लिनुहुँदैन ।

चिन्ताको विषयलाई आफुमा हावी हुन पनि दिनुहुदैंन् । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।

चिन्ता बाट बच्न अपनाउनुस् यी उपायहरू :

१. चिन्तालाई नियन्त्रणमा राख्न विचार, भावना र व्यावाहारजस्ता शृंखलाबद्ध हुने तीन लक्षणबारे सचेत हुनुपर्छ । यस्ता लक्षणबाट छुटकारा पाउन
ती विषयमा धेरै ध्यान दिनुहुदैंन ।

२. शरीरिक लक्षणबाट बाहिर निस्कनका लागि विभिन्न रिल्याक्सेसनका व्यायाम गर्न सकिन्छ ।

३. युट्युबमा प्रोग्रेसिभ मस्कुलर रिल्याक्सेसन सर्च गरेर हेर्न सकिन्छ । यसरी तनाबलाई टाढा राख्ने कारणलाई आफेनो जीवनमा लागु गर्नुपर्ने हुन्छ ।

४. जुन समय आफुसँग बढी प्रश्न गरिन्छ वा कुनै कुराले झन्झट सिर्जना गरेको छ भने आफ्नो ध्यान त्यसबाट अन्तै मोड्ने गर्नुपर्छ ।
यो खबर अर्थ डबलीबाट साभार गरियको हो ।