Tuesday, January 18
Shadow

आफुले लगाएको ड्रेस च्यातिएपछि प्रियंकाको भयो हालत यस्तो, पुरा पढनुुस

बलिउड अभिनेत्री देसी गर्ल प्रियंका चोपडा आफ्नो ड्रेसको करण चर्चामा आउँछिन्। खास गरेर उनले रेड
कार्पेटमा लगाएको
ड्रेसको धेरै चर्चा भएको थियो । प्रियंका त्यस समय बोल्ड ड्रेसमा निकै कन्फिडेंट देखिएकी थिइन् ।

हालै प्रियंकाले कांस फिल्म फेस्टिवलसँग सम्बन्धित किस्सा शेयर गरेकी थिइन् ।

प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय
रहन्छिन् । प्रियंका प्राय आफ्नो फ्यानसँग पुरानो याद साझा गर्छिन् । हालै प्रियंकाले आफ्नो उप्स मोमेन्टको शि’कार’ हुँदा हुदै पनि त्यसबाट बचेको बताएकी छन् ।

प्रियंका चोपडाले हालै आफ्नो आधिकारिक इंस्टाग्राम अकाउंटमार्फत एक फोटो शेयर गरेकी छन् ।
यस तस्वीरसँग प्रियंकाले
एक किस्सा पनि साझा गरेकी छन् । प्रियंकाले यस तस्विरको क्याप्शनमा लेखेकी छन् , ‘बाहिरबाट
म शान्त देखिएकी छु,
तर कसैलाई थाहा छैन कि म भित्रदेखि वि’चलित छु । यस ड्रेसको चे’न टु’टेको थियो ।’

प्रियंकाले अगाडी लेखिन् ,’ यो अघिल्लो वर्ष कांसमा रेड कार्पेटमा जानुभन्दा अगाडी केहि मिनेट
बाँकी हुँदा हो ।’
प्रियंकाले यो पनि बताईन् कि यसको हल मेरो टीमले ५ मिनेट मै सिलाएर गरे !’

प्रियंका चोपडाले आफ्नो मेमोइर ‘अनफिनिश्ड’ मा कैयौँ किस्सा साझा गरिन् । उनले आफ्नो मिस
वर्ल्डदेखि मेट गाला
सम्मको अनुभवहरु साझा गरिन्। प्रियंकाको कामको कुरा गर्दा उनी छिट्टै हलिउड फिल्म र सीरीजमा
देखिदै छिन् । हाल
उनी शूटिंगमा व्यस्त छिन् ।