Monday, December 6
Shadow

बहिनीले का’टे’को रुख ढ’ल्दा दिदीको मृ’त्यु !

धनकुटा । धनकुटामा रुखको हाँगाले ला’गेर एक जनाको मृ’त्यु भएको छ ।

बहिनीले काटे’को रुखको हागाले ला’गेर धनकुटा महालक्ष्मी नगरपालिका २ हिलेखर्ककी ५७ वर्षीया टंकमाया पुलामीको मृ’त्यु भएको हो ।

आफ्नै बारीमा घाँस का’टिरहेको अवस्थामा उनकी बहिनी १५ वर्षीया कमला गुरुङले रुख ढा’ल्दा हाँगाले ला’गेर टंकमाया ग’म्भीर घा’इते भएकी थिइन् ।

घट’नास्थलबाट तत्काल उद्दा’र गरी सुनसरी स्थित सैनिक अस्प’ताल इटहरीमा उपचार हुदै गर्दा राती ९ः०० बजे
ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय सुनसरीले जनाएको छ ।

घट’नाको बारेमा थप अनुस’न्धान थालिएको जिल्ला प्र’हरी कार्यालय धनकुटाले जानकारी दिएको छ । जेठो खबरबाट साभार गरियको खबर