Friday, October 22
Shadow

पछिल्लो २४ घण्टामा देशभर को’रोना सं’क्रमणका कारण यतिको ज्यान गयो !

सोही अवधिमा १६ जनाको मृ’त्यु भएको छ भने १३७३ जना सं’क्रमणमुक्त भएका छन् ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्ष’णमा ६ लाख ९० हजार ६४२ र ए’न्टिजेन
विधिबाट भएको प’रीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरो’नाभाइरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसी’आर वि’धिबाट भएको परीक्ष’णमा ६ लाख ९० हजार ६४२ र एन्टि’जेन वि’धिबाट
भएको परी’क्षणमा ५९ हजार ३८० जना पुगेको छ ।