Sunday, October 24
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

**** यो समाचार पुरा हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरो’नाभाइरस सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा १६ जनाको मृ’त्यु भएको छ भने १३७३ जना सं’क्रमणमु’क्त भएका छन् ।

यससँगै देशभर को’रोना सं’क्रमितको कुल संख्या पीसी’आर वि’धिबाट भएको परीक्ष’णमा ६ लाख ९० हजार ६४२ र एन्टि’जेन वि’धिबाट
भएको परी’क्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

यस्तै हालसम्म देशभर सं’क्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना नि’को भएका छन् भने मृ’तकको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।
साभार गरियको खबर