Monday, October 25
Shadow

यी हुन ति छोरीहरु जस्ले बुवालाई बचाउँन आमाको मृ’त्युको खबर सुनाएनन् !

आमाको मृ’त्यु भएपछि गोरखा नगरपालिका–१३, देउरालीका तीन दिदिबहिनी काजकि’रियामा बसेका छन्।

सं’क्रमणबाट ४३ वर्षकी इन्दिरादेवी नरालको मृ’त्यु भएपछि उनका छोरीहरू १९ वर्षीया अर्चना, १७ वर्षीया अर्पना र १४ वर्षीया आशिका अहिले
काजकि’रियामा छन्। छोराले मात्रै काजकिरिया गर्नुपर्छ भन्ने रुढी’वादी परम्परा बदल्न अर्चना र अर्पनाले त कपाल मुण्डन पनि गरेका छन्।

तीन दिदिबहिनी आमाको इच्छा पूरा गर्न छोरासरह काजकि’रियामा बसेको बताउँछन्। ‘हामीलाई आमाले सानैदेखि छोराछोरी बराबरी हो भन्नुहुन्थ्यो’,
अर्चनाले भनिन्, ‘आमाले छोराछोरीबीच कहिल्यै विभेद सिकाउनुभएन, छोराले गर्ने काम तिमीहरूले पनि गर्न सक्छौं भन्नुहुन्थ्यो, आमाबुबाका लागि छोराछोरी
नै हामी तीनजना हौं।’ कान्छी छोरी आशिकाले आमाले आफूलाई कपाल नखौरिनु है भनेकाले नका’को बताइन्। उनी पनि दिदीहरूसँगै कि’रियामा छिन्।

‘जेठी छोरी अर्चनालाई जेठको तेस्रो साता सं’क्रमण भयो’, बुवा गणेशप्रसाद नरालले भने, ‘त्यसपछि पत्नी, म र परिवारका सबै सं’क्रमित भयौं।’ उनले
असार १ गते पत्नीलाई उपचारका लागि गोरखा अस्पताल लगेका थिए। जिल्लामा उचार सम्भव नभएपछि इन्दिरालाई प्र’हरी अस्पताल काठमाडौं लगिएको थियो।

‘पत्नीलाई को’भिड भएको थियो, सास फेर्न गा’ह्रो भएको थियो, शरीरमा अक्सि’जन पनि कम थियो’, गणेशप्रसादले भने, ‘भेन्टि’लेटरमा राखेर उपचार थालियो,
असार ३ देखि म पनि बिरा’मी परें।’ दुवैजनालाई भेन्टि’लेटरमा राखियो। जेठी छोरी अर्चना बुबाआमाको रेखदेखमा लागिन्। आमा गु’माइसक्दा पनि उनले बुवालाई
बचाउन मृ’त्युको खबर सुनाइनन्। ‘बुवाआमा दुवैलाई च्या’प्दै थियो’, अर्चनाले भनिन्, ‘अन्ततः असार ६ गते हामीले ममीलाई गु’मायौं।’
पत्नीको मृ’त्यु हुँदा पति गणेशप्रसाद भेन्टि’लेटरमा थिए।

उनलाई पत्नीको मृ’त्यु भएको जानकारी तत्काल दिइएन। छोरीहरूको आग्रहमा अ’स्पतालले पनि उनलाई यसबारे जानकारी गराएन। ‘मेरो स्वा’स्थ्य अवस्था झनै
कम’जोर हुन सक्छ भनेर पत्नीको मृ’त्युबारे मलाई छोरीहरूले तत्काल भनेनन्, अस्प’तालले पनि भनेन’, गणेशप्रसादले भने, ‘असार ६ गते भएको मृ’त्युको
जानकारी मलाई निको भएपछि साउन ३ मा मात्रै गराइयो।’ उप’चारका क्रममा उनलाई आठ दिन भेन्टि’लेटर र १७ दिन आइ’सि’य्ुमा राखियो। नेगेटिभ
रिपोर्ट आएपछि पनि स्वास्थ्य अवस्था हेरेर उनलाई पत्नीको नि’धन भएको कुरा सुनाइएन।

‘लामो उप’चारपछि मलाई निको भयो तर पत्नीलाई बचा’उन सकिएन’, उनले भने, ‘मेरो स्वास्थ्य अव’स्था पनि निकै जटि’ल थियो।’गणेशप्रसाद भुतपूर्व प्र’हरी हुन्।
उनले उपचा’रमा केही सहज हुने भन्दै पत्नीलाई प्रहरी अ’स्पताल लगेका थिए। अस्प’ताल गएपछि उनी पनि संक्र’मित भए। त्यसबीचमा दुई छोरीलाई पनि को’भिड
सं’क्रमण भयो। ‘परिवारलाई नै भएपछि निकै चि’न्ता भयो’, गणेशप्रसादले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि अझै क’मजोर महसुस भइरहेको छ।’

आमाको मृ’त्यु असार ६ गते भए पनि बुबा अस्प’तालमा भएको र आफूहरू पनि सं’क्रमित भएकाले निको भएपछि मात्र किरि’यामा बसेको अर्चनाले बताइन्।
उनीहरू आमाको किरि’यामा बसेको मंगलबार सात दिन भयो। उनीहरूले १३ दिनसम्म कि’रिया बस्ने बताए। यो समाचार नागरिक दैनिकमा नरहरी सापकोटाले लेखेका छन् ।’