Sunday, October 24
Shadow

महिलाहरूले छा’डा भाषा रूचाउनुको अचम्मको कारण यस्तो छ !

सर्वसाधारणको चलनचल्तीमा छा’डा (अ’श्ली’ल ?) शब्दोच्चारण र गा’लीगलौ’जका शब्द निकै बढेको पाइएको छ ।

बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गा’लीगलौ’जका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर
गएको एक अनुस’न्धानले देखाएको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बी’बीएफसी)ले को शोध अनुसार एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाइभन्दा बढीले
त्यस्ता श’ब्दहरु पहिलेको तुलनामा बढ्तै बोल्न थालेको बताए । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चा’रणमा हिच’किचा’उने भए पनि
हिजोआज सामान्य रुपमा प्रयोग गर्न थालेको उनीहरुको स्वीका’रोक्ति छ ।

रोचक त के भने त्यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको देखिएको छ । त्यस्ता महिला ३२ प्रतिशत छन् भने पुरुष २७
प्रतिशत । अझ रमाइलो के भने सन् १९९६ यता जन्मिएका ‘जेन’रेसन जेड’ पुस्ता गा’लीगलौ’जमा उदार देखिएको छ । त्यस पुस्ताका ४६ प्रतिशतले
आफूहरुले छा’डा शब्द प्रयोग गर्दा के फरक पर्छ र भन्ने प्रतिक्रिया दियो ।

जेनरे’सन जेडभन्दा पुरानो पुस्ता भने गा’लीगलौ’जमा त्यति ध्यान दिँदो रहेनछ । र, उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र छ । आफूले प्रयोग
गा’लीका श’ब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्ली’ल शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ ।

तीमध्ये निकै कमले केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट
लिइहाल्ने भएकाले तिनले सुने पनि चि’न्ता नगर्ने बताए ।

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु असम्भवप्रायः छ ।
र अभिभावकहरू छा’डा भाषाको पहुँच सहज हुन नहुनेतर्फ सचेत रहन थालेका छन् ।-एजेन्सी
रिपोटर्स नेपाल बाट साभार