Sunday, November 28
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्र’योगशालामा गरिएको १० हजार ८८६ जनाको पी’सीआर प’रीक्षणमा २ हजार ६३४
र ४ हजार ९२२ जनाको ए’न्टिजे’न वि’धिबाट गरिएको परीक्षणमा १ हजार २०६ जना गरी कुल ३ हजार ८४० जनामा को’रोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ। सोही अवधिमा मुलु’कका विभिन्न अ’स्पतालबाट १ हजार ९९३ जना को’रोना
सं’क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । खबर हबबाट साभार गरियको खबर यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४
जनामा को’रोना सं’क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

दैनिक को’रोना भा’इरस सं’क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको मन्त्रालयले जनाएको छ ।
हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टाको अवधीमा भारतमा को’रोना सं’क्रमणको कारण ६४० जनाको मृ’त्यु भएको छ । यसै सँगै भारतमा को’रोना शुरु भए देखि
हालसम्म कोरो’नाबाट मृ’त्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वा’स्थ्य मन्त्राल’यले बुधबार जनाएको छ ।