Sunday, October 24
Shadow

अाज मात्र ३ हजार ४२१ को’रोना सं’क्र’मित थपिए, २५ जनाको मृ’त्यु

काठमाडौं । पछिल्लो२४ घण्टामा ३,४२१ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसी’आर परी’क्षण गर्दा २३९१ र ५०३२ को ए’न्टीजेन प’रीक्षण गर्दा १०३० गरी ३,४२१
जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४घण्टामा को’रोना सं’क्रम’णबाट २५ जनाको मृ’त्यु भएको छ भने १ हजार ६८६ जना नि’को भएका छन् ।

सोमबार थपिएका सँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८
जनाको मृ’त्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना सं’क्रमणमु’क्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सं’क्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना हो’म आ’इसो’लेसनमा
रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइ सोले’सनमा रहेका छन् । को’रोनाका बिरा’मीमध्ये ६६९ जना आ’ई’सीयू र १६६ जना
भे’न्टिलेटरमा उपचा’ररत् छन् ।

उपत्यकामा थपिए ९९९ सं’क्रमित

यस्तै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना को’रोना सं’क्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा
१९७ जनामा को’रोना सं’क्रमण देखिएको मन्त्रालयले जनाएको छ । अनलार्इन खबर बाट साभार गरियको खबर