Tuesday, October 26
Shadow

लामखुट्टे मा’र्त्न खोज्दा कार दु’र्घटना भयपछि…..

भक्तपुर – भक्तपुरमा अार्इतबार कार दु’र्घटना भएको छ ।अरनिको राजमार्ग अन्तर्गतको गठ्ठाघर चोक नजिकै साँझ ६ बजे कार दु’र्घटना भएको हो ।
चालकलाई लामखुट्टेले टोकेको र सो लामखुट्टे मा’र्न खोज्दा उक्त दु’र्घटना भएको कार चालकले प्रहरी समक्ष ब’यान दिएका छन्।

दु’र्घटनाग्र’स्त कार सडकको रे’लिङमा ठो’क्किएको थियो ।दु’र्घटनाग्र’स्त कारको अगाडिको भागमा सामान्य क्षति पुगेको र चालक सकुशल रहेको
बताइएको छ ! त्यस्तै पोखरा महानगरपालिका–२५ हेम्जामा शनिबार बेलुकी ट्याक्टर प’ल्टिँदा एक जनाको मृ’त्यु भएको छ ।

दु’र्घटनामा ट्याक्टरमा चढेका पोखरा–१६ बाटुलेचौर बस्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका २३ वर्षीय सोम बहादुर कुमालको मृ’त्यु
भएको हो ।ति’व्वतीयन क्याम्पबाट लामाचौरतर्फ जाँदै गरेको ग १ त ६७४३ नम्बरको ट्याक्टर ढुङ्गामा ठो’क्किएर पल्टिँदा कुमाललाई ट्याक्टरले च्या’पिएको थियो ।

उद्धार गरेर उनलाई फि’स्टेल अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृ’त्यु भएको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।दु’र्घटना पश्चात
फ’रार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ ।यसैगरी, कास्कीकै पोखरा महानगरपालिका–२६ बुढीबजारमा शनिबार राति भ्यान र मोटरसाइकल
एकआपसमा ठो’क्किँदा एक जनाको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा मोटरसाइकल चालक पोखरा–२६ कै २३ वर्षीय विनोद खत्री रहेका छन् ।ग १ च ९२४५ नम्बरको भ्यान र ग २१ प १२५० नम्बरको मोटरसाइकल
एकआपसमा ठो’क्किँदा घा’इते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृ’त्यु भएको थियो ।दु’र्घटनामा घा’इते भएका तीन
जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । सिधा मिडिया बाट साभार