Friday, October 22
Shadow

साताकाे पहिलाे दिन आइतबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ !

साताकाे पहिलाे दिन आइतबार घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेकोे छ ।

आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलआ १ सय रुपैयाँले घटेर प्रतिताेला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पति तोलामा १ सय
रुपैयाँ घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य पनि आज तोलामा १० घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी
महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा
जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।