Friday, October 22
Shadow

दश दिनदेखि हराइरहेकी युवती मृ’त अवस्थामा भेटिइन् !

गजुरी गाउँ पालिका वडा नम्बर ८ किरानचाेककी २० वर्षीया युवती सम्झना राेकाकाे श’व आइतबार भेटिएको छ ।

साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाकाे श’व घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्ग’लमा भेटिएको जिल्ला
प्र’हरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।

घरबाट हराए पछि इलाका प्रह’री कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीकाे श’व सडे’को
अवस्था’मा भेटिएको हाे ।

घ’टनाकाे बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्रहरीसँग आग्रह गरेका छन् । श’व पो’स्टमार्टमका लागि प्राथमिक स्वास्थ्य के’न्द्र
गजुरी लगिएको छ ।उज्यालो अनलाइन बाट साभार