Monday, December 6
Shadow

काठमाडौं उपत्यकाबासीको लागी अायो निकै दु’खद खबर ! उपत्यकाबासीले एकपटक पढनैपर्ने

काठमाडौं उपत्यकामा फेरि निषे’धा’ज्ञा थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले
साउन २० गतेसम्मका लागि नि’षेधाज्ञा थप गरेको हो ।

जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा
लगाइएको रोक कायमै रहेको छ। यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भी’डभा’ड गर्न,
सभा जु’लुस गर्न तथा भोजभतेर गर्न पनि रो’क लगाइएको छ ।

यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रो’क लगाइएको छ । शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढु’वानी बिहान ९
देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

यस बाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापद’ण्ड पालना गरेर स’ञ्चालन गर्ने, लामो दुरीका या’तायात सञ्चालन हुन दिने,
पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् । रातोपाटीबाट साभार गरियको खबरर