Tuesday, October 26
Shadow

भाइरल ७० बर्षिय बुढाले फेरि अर्कि सौता ल्याइदिए , पुजाले रुदै पोखिन यस्तो व्यथा (भिडियो )

लामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् । भिडियो हेर्न तल थिच्नुस।

जहाँ ७०बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ।

७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेकप बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।बिवाह भएको दुई
बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले ।

छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु।त्यसैगरि बृद्ध श्रिमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै
भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बताउछन् उनि ।

पछिल्लो समय यी माथिका कुराहरु उपर प्रतिक्रिया दिएको सो भाइरल जोडिले अहिले भने पुजा माथि अर्को सौता थपिदिएका छन् ।पुजा भन्छिन् कि
अब ल्याइनै सको त गर्ने के अनि ती बुढा भन्छन् कि आफुले दुबैलाई झगडा गर्न नदिई राम्रो सग राख्ने प्रतिबद्धता जनाउछु भन्छन् बूढो ।कान्छि झनै कडा ।

मिडिया सेभेन पोस्टबाट साभार गरियको खबर अनि थप हेर्नुस् भिडियो सामाग्री