Saturday, October 23
Shadow

विदेशबाट २४ जनाको श’व र तीन वटा अस्तु नेपाल ल्याइयो , एयरपोर्टमा रुवाबा’सी !

काठमाण्डाै – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत मलेसियाबाट २४ वटा नेपालीको श’व नेपाल ल्याइएको छ ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा श’व र तीन वटा अस्तु नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्या’न गु’माएका नेपालीको श’व बिहान वाइडबडी जहाज मार्फत नेपाल ल्याइएको
निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती श’व आजै आफन्तलाई जिम्मा लगाइएको छ ।चाैतारी मिडियाबाट साभार गरियको खबर