Tuesday, October 26
Shadow

सानी छोरीलाई ए’क्लै छा’डेर सँ’धैका लागि बि’दा भइन् ३१ बर्षीया दीपा, कारण यस्तो

इटहरीः अ’स्पता’ल र डा’क्टरको लाप’रबा’हीले सुनसरीको धरानमा एक महिलाको श’ल्यक्रि’यापछि मृ’त्यु भएको छ ।इटहरी उपमहा
नगरपालिका २ की ३१ वर्षीया दीपा राईको धरानमा रहेको विजयपुर अ’स्प’ता’लको लाप’रबा’हीले मृ’त्यु भएको हो ।

गत माघ ४ गते पत्थरीको श’ल्यक्रि’याका लागि अ’स्प’ताल भर्ना भएकी उनको उ’प’चारको क्र’ममा सम’स्या देखिएको थियो । अस्प’तालका ‘चि’कि’त्सक डा’क्टर ज्ञानेन्द्रप्रसाद दासले उनको श’ल्य’क्रिया गरेका थिए ।

श’ल्य’क्रि’यापछि उनको र’क्त’श्रा’व भएको र बारम्बार प्रया’स गर्दा पनि नरो’किएपछि दासले धरानमै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रे’फार गरेका थिए ।

उनले रे’फर मात्रै गरेनन्, ए’म्बु’ले’न्समा परिवारसँगै बसेर स्वयम बीपी प्रतिष्ठान पुगेका थिए । मृतक दीपाकी काकी सवनम राईका अनुसार दासले नै एम्बु”ले’न्समा राखेर सँगसँगै बीपीको आई’सी’यूमा पुगेका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दीपा’को मृ’त्यु भएको खबर’ परिवारले पाउनु अगाडि नै दासले आफ्नो काम परेको भन्दै अस्प’ता’लबाट निस्किएको सवनमले जानकारी दिइन् । पछि मात्र आफूहरुले दीपाको मृ’त्यु भएको थाहा पाएको र उनको मृ’त्युबारे थाहा पाएर नै दा’स भा’गेको सवनमले जानकारी दिइन् ।

दीपाका श्रीमान राजेन्द्र राईले अ’स्प’तालले ला’प’रबाही गरेका कारण आ’फ्नी श्रीमतीको मृ’त्यु भएको बताएका छन् । उनले घ’ट’नाबारे छा’नबिन गर्न इला’का प्र’हरी कार्यालय धरानमा उ’जु’री दर्ता गरेको पनि जानकारी दिए ।

उनले आफ्नी श्रीमतीको मृ’त्युमा अ’स्प’ताल नै दोषी भएको र त्यसमा संलग्न डा’क्टर र अ’स्प’तालला’ई का’यबारी गर्न माग गरेका छन् । साथै उनले अ’स्प’तालले आवश्यक क्ष’ति’पूर्ति पनि व्यहोर्नुपर्ने बताए । उच्च र’क्तश्रा’व भएको भन्दै बीपी रेफर गरिएकी दीपाको अ’स्प’ताल पुर्याएको केही समयमै मृ’त्यु भएको थियो ।