Monday, October 25
Shadow

दुखद खबरः अाज शनिबारको दिनमा मात्र कोरोनाको कारण यति धेरैले ज्या’न गु’माय !

देशभर थप १६ जना को’रोना भा’इरस सं’क्रमितको मृ’त्यु भएको छ। देशभर सं’क्रमणका कारण ९ हजार ६९५ जनाको मृ’त्यु भइसकेको छ।

यस्तै थप ३ हजार ११४ जनामा को’भिड १९ सं’क्रमण देखिएको छ।

स्वा’स्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसी’आर परी’क्षण गर्दा २ हजार ३०९ जनामा र ४ हजार २८५
जनाको एन्टि’जेन परी’क्षण गर्दा ८०५ जनामा सं’क्रमण पुष्टि भएको हो।

को’रोना सं’क्रमणदर स्थिर हुँदा पुनः सं’क्रमणदर घटाउन बन्दा’बन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा सं’क्र’मणदर १९.३
प्रतिशत रहेको छ ।सं’क्रमितको संख्या घटेको देखिए पनि सं’क्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन ।

सं’क्रमणदर स्थिर

सं’क्रमणदर उल्लेखनीय रूपमा नघ’ट्दा पुनः ब’न्दाबन्दी हुन सक्ने अनुमान गरिरहँदा जन’स्वास्थ्यविद् र चि’कित्सकहरूले भने बन्दाबन्दी नै को’रोना नियन्त्रणको
प्रमुख उपाय नभएको तर्क गर्न थालेका छन् । जनस्वास्थ्यका मापद’ण्ड पालना गरेको अवस्थामा बन्दाब’न्दी नै गर्न नपर्ने उनीहरूको तर्क छ ।

काठमाडौं उपत्यकाभित्र सं’क्रमण रो’कथा’मका लागि बन्द गरिएका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेपछि सं’क्र’मितको संख्या बढ्न थालेको छ ।
काठमाडौं उपत्यकामा गत २२ असारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको थियो ।

त्यस दिन अर्थात् २२ असारमा सक्रिय सं’क्रमितको संख्या २५ हजार ८ सय २८ रहेको थियो । यो संख्या बढेर शुक्रबार २७ हजार ६ सय ६१ पुगेको छ ।

‘निषे’धाज्ञा गरेर वा लम्ब्या’एर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप-यो । मुख्य कुरा त जनस्वा’स्थ्य माप’द’ण्ड कार्यान्वयन नै हो ।’
– डा. शेरबहादुर पुन, सरुवा रो’ग विशेषज्ञ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं’क्रमणको ते’स्रो ल’हर आउन सक्ने चे’तावनी दिइसकेको छ । जबकि स्वास्थ्यम’न्त्रालय गत २२ असारमा
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीबीचको बैठकमा नि’षेधाज्ञा खुकु’लो गराउने निर्णय हुँदा सरोकारवाला निकायले अस’न्तुष्टि व्यक्त गरेका थिए ।

यता पछिल्लोपटक शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
लामो दूरीका सवारी साधन सञ्चालन गर्दा उपत्यकाबाहिरका व्यक्ति सहज रूपमा उपत्यका भित्रन सक्ने हुँदा सं’क्रमण दर बढ्ने अनुमान गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नि’षेधाज्ञा खु’कुलो भएको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचे’याइँ भएकाले
सं’क्रमणदर जति घट्नु’पर्ने हो त्यति न’घटेको बताए । उनले ज’नस्वा’स्थ्यका मापद’ण्ड पालनामा ध्यान नदिने हो भने स्थिति भया’वह हुन सक्ने संकेत पनि गरे ।

जनस्वा’स्थ्यविज्ञ डा. महेश मास्केले पनि जनस्वास्थ्यका मापद’ण्ड पालनामा ग’म्भीर हुनुपर्नेमा जोड दिए । रो’कथा’मका उपाय मा’स्क लगाउने, भौतिक
दूरी कायम गर्ने, साबुन पानीले हात धुनेजस्ता कामलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिए ।

यसो भनिरहँदा उनले सं’क्रमण रो’कथामका लागि बन्दाबन्दी स्थायी समाधा’नको उपाय नभएको पनि बताए ।

सरु’वा रो’ग विशेषज्ञ डा. शेरबहादुर पुनले सं’क्रमण अझै बढ्न सक्ने भन्दै जनस्वा’स्थ्यका मा’पद’ण्ड पालना नै सं’क्रमण रोकथा’मको उत्तम विकल्प रहेको बताए ।
उनले भने, ‘संक्र’मणदर वि’श्लेषण गर्न छुट्टै टिम खडा गरिनुपर्छ । नि’षेधाज्ञा गरेर वा लम्ब्या’एर मात्रै हुँदैन । त्यसको उपलब्धि पनि देखिनुप¥यो ।’

डा. पुनले समुदायमा भित्रभित्रै सं’क्रमणदर फैलिने ख’तरा बढेको भन्दै को’रोनावि’रुद्धको खो’प अभियानलाई व्यवस्थित गरिनुपर्ने बताए । उनले
सरकारले सं’क्रमण रो’कथामका लागि का’र्ययोजना ल्याउनुपर्ने र त्यसको पू’र्ण पा’लना हु’नुपर्ने बताए । राजधानी डेलीबाट साभार