Tuesday, October 26
Shadow

बन्जी जम्प गर्न गएकी युवती डोरी नबाँ’धी हा’म्फा’लिन्, हावामै गयो ज्या’न !

आजभोलि सा’हसिक खेलहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् ।

तर, यस्ता खेलमा सावधानी नहुँदा दु’र्घटना पनि हुने गरेका छन् । बन्जीजम्प गर्न गएकी एक युवतीको यस्तै असाव’धानीका कारण मृ’त्यु भएको छ ।
कोलम्बियामा बन्जीजम्प गर्न गएकी ती युवतीले डो’री नै न’बाँधी’ हाम्फालेपछि उनको मृ’त्यु भएको हो ।

डेलीमेलको रिपोर्टअनुसार २५वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जी’जम्पको क्र’ममा मृ’त्यु भएको हो । कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसे’निया
आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्र’मित भएर उनी तल ख’सेकी हुन् । उनी करिब १५०
फिट तल ख’सिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ’त्यु भइसकेको थियो ।

घट’नास्थल पुगेका अमागाका उद्धा’रक’र्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ’त्यु भइसकेको बताए । यद्यपि युवतीको मृ’त्यु ख’सेका कारण भएको भने देखिएन ।
मेडिकल रिपोर्टमा उनको मृ’त्यु हृ’दयाघा’तका कारण भएको थियो । अर्थात हा’म्फा’लेपछि उनलाई हावामै हृ’दयाघा’त भएर मृ’त्यु भएको अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार हाम्फालेपछि जब उनलाई आफू बन्जी कर्डसँग नजो’डिएको महसुस भयो त्यसपछि आत्तिएर उनलाई हृ’दयाघा’त भएको हुन सक्छ ।

खासमा बन्जी ज’म्पको ला’इनमा उनका प्रेमी उनी भन्दा अगाडि दिए । उनका प्रेमीलाई ब’न्जी कर्ड’सँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फा’ल्ने संकेत गरे ।
संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठा’निन् र भ्र’मित भएर हाम्फालिन् । जबकि त्यति बेलासम्म उनको खु’ट्टामा
बन्जीको डोरी बाँ’धिएकै थिएन । यो खबर dc नेपालबाट साभार गरियको हो ।