Friday, October 22
Shadow

एकपछी अर्को पि’डाः भर्खरै मात्र आमा गुमाएका कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिय !

रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । हेृनुहोस भिडियो ।

शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।
शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए ।

राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।

उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए । आजको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा
समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए । यो खबर रातोपाटी डटकमबाट साभार गरियको खबर हो । यस्तै अर्को खबरमा