Sunday, November 28
Shadow

धादिङमा अमेरिकन जोन्स’न खो’प ल’गाएका एक जनाको नि’धन !

धादिङ बेसी । नीलकण्ठ नगरपालिकामा को’रोना भा’इरसवि’रुद्धको खो’प लगाएका एक वृ’द्धको मृ’त्यु भएको छ। अमेरिकाको जो’न्सन एन्ड जोन्स’न
कम्पनीले निर्माण गरेको जान’सेन खो’प लगाएका वृद्धको मृ’त्यु भएको हो।

खो’प लगाएर घर पुगेका वृ’द्धको खो’प लगाएको तीन घण्टामा मृ’त्यु भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खो’प शाखाले जनाएको छ।
वृ’द्धको खो’प लगाएका कारण मृ’त्यु भएको हो कि होइन भन्ने स्पष्ट छैन। यस बारेमा अनु’सन्धान गर्न अध्ययन टोली घट’नास्थल पुगेको महाशाखाले जनाएको छ।

दक्षिण अफ्रिकामा अमेरिकन खो’प लगाएका २४ जनाको ज्या’न ग’यो

दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको को’रोना खो’प लगाएका मानिसहरुको मृ’त्यु भएसँगै उक्त खो’पबारे अनुस’न्धान शुरु भएको छ।
दक्षिण अफ्रिकाको स्वा’स्थ्य उत्पा’न नि’यामक (सह’प्रा)ले मृ’त्युको प्र’त्यक्ष सम्बन्ध खो’पसँग रहेको वा नर’हेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो।

सहप्राका अनुसार मृ’त्यु हुने मध्ये २४ जनाले फा’इजरको खो’प लगा’एका थिए भने चार जनाले जो’न्सन एण्ड जोन्स’नको खो’प लगाएका थिए।

सहप्राका अनुसार को’रोनाविरु’द्धको खो’प लगाए’कामध्ये ३ हजार ७३० जनामा को’रोना खो’पको असर देखिएको थियो। साभार