Tuesday, January 18
Shadow

हात खुट्टा झ’मझ’माउने र निदाउने सम’स्या छ ? त्यसो भय एकपटक पढनुस

के तपाईलाई हात खुट्टा तातेको, निदाएको, झ’मझमा’एको महसुस भएको छ ?

शरीर को अंगहरु झमझमाउने, निदा’उने, पो’ल्ने, कारणहरु बिभिन्न छन्। जसमा के हि प्रतिशत अन्य रो’गको कारणले पनि हात,
खुट्टा र शरीर झमझमाउँछ। हात, खुट्टा, शरीर निदा’उनु, पो’ल्नु, झम’झमाउनु को बारेमा बुझौं।

तपाइले हात वा खुट्टा निदाएको वा झमझ’म गरेको महसुस पक्कै गर्नु भएको छ होला । कुनै ठाउमा धेरै लामो समय सम्म एकै
पोजिसन मा बसी रहदा यस्तो महसुस हुने गर्दछ।

यसरी झ’मझम गर्नु वा शरीर को अंगहरु निदाउनु को कारण हो हाम्रो शरीर को रक्त सं’चार सहि तरिका ले नहुनु यानिकी जब हामी कुनै ठाउमा लामो समय
एकै पोजिसनले बसेको हुन्छौँ ।उक्त समय शरीको कुनै पनि अं’ग थिचिएको हुन सक्छ र उक्त भाग मा रगत संचालन कम हुन्छ वा रगत संचालन मा
रोकि’न्छ यस्तो हुदा उक्त अंग निदाएको वा झ’मझम गर्ने हुन्छ।

यदि हामीले पलेटी कसेर लामो समय सम्म बस्यौं भने खुट्टा मा रगत संचालन कम हुन् जान्छ जसको कारण खुट्टा निदाउने वा झ’मझम गर्ने हुन्छ भने
सुत्दा एक पट्टि फर्किएर सुतियो भने एक हात थिचिन सक्छ र यसरी हात थिचियो भने हात निदाउने वा झम’झम गर्ने हुन्छ।

त्यसैले कुनै पनि ठाउमा बसेको बेला हात खु’ट्टा निदाए वा झम’झम गरे उक्त बसेको पोजिसन परिवर्तन गर्ने वा एकछिन उभिने वा हिड्ने गर्नु पर्दछ
यसो गर्दा रगत संचालन पुन सजिलै हुन्छ र झमझम गर्ने सम’स्या हट्ने छ।

तर यदि दैनिक सजिल्यै बसेको बेला पनि हात खुट्टा निदा’उछ भने हामीले यो पनि बुझ्न जरुरी छ कि शरीर मा रगत को संचाल्न मात्र नभई
अन्य कुनै रो’ग को कारण पनि यस्तो भैरहेको छ यो बेला तुरन्त डाक्टर कहा चेक गर्न जानु पर्दछ।

यदि स्पाइनल कर्ड मा पानी जमेको छ, मेरुद’ण्डमा ट्यु’मर भएको छ, मधुमेह रोग छ, भिटामिन सी को कमि छ, सोडियम, क्याल्सियम, पानीमा
आर्सेनिक कमि छ, भिटामिन डी को कमि छ आदि विभिन्न कारण ले पनि हातखु’ट्टा झमझ’माउने, नि’दाउने, पोल्ने गर्दछ। त्यसैले यदि दैनिक हातखुट्टा
झमझ’माउछ भने डाक्टर संग भेटि उचित सल्लाह लिनु अति नै जरुरी हुन्छ।

यदी स्वस्थ्य मानिसमा यस्तो समस्या निरन्तर भइरहे डाक्टर कहाँ गएर परामर्स गर्नु पर्दछ। किनकि साधारण कारण मात्र नभई अन्य कारण बाट पनि
हात खु’ट्टा निदाउने वा झ’मझम गर्ने हुन्छ। उमेर अनुसार हेर्ने हो भने ४० वर्ष कटे पछि यो सम’स्या धेरै जसोमा हुने गर्दछ।

ह’ड्डी खिइने सम’स्या बड्न सुरुवात हुन्छ। रक्त’नलीहरूमा सम’स्या भएपछी, ब्ल’ड प्रे’सर हाइ भएपछि, भिटामिन बि १२ र क्यालसि’यम को क’मी को
कारण ले गर्दा पनि हातखुट्टा नि’दाउने वा झमझम गर्ने हुन्छ।

उमेर जति बढ्दै गयो त्यती नै हामिलाई विभिन्न रो’गले च्या’प्दै जाने गर्छ। तर पनी हात खु’ट्टा निदाउने सम’स्या यदि निरन्तर भइरहे डाक्टर सँग
प’रामर्स गरेर डाक्टरले के-को कारण ले हात खुट्टा निदाइरहेको छ भन्ने बारेमा जानकारी दिने छन्।

ह’ड्डी खिएर हो वा नसा च्या’पिएर हो, भिटामिन को कमी’को कारण ले हो की, ब्लडको नसा बन्द भएर हो की केहो भन्ने बिषयमा डाक्टरले
चेकजाँच गरे मात्रै थाहा हुने गर्छ। हाम्रो ढाड को मेरुद’ण्डमा पानी जमेको कारण ले पनि यस्तो हुने गर्दछ।

त्यसैले यदि कहिले काँही मात्रै हो भने सामान्य पनि मानिन्छ तर निरन्तर भै रहयो भने जटि’ल अवस्था पनि हुन सक्छ। पुरुषमा भन्दा महिलामा‌
हात खु’ट्टा नि’दाउने सम’स्या बढी हुने गर्दछ।

निरन्तर हात खु’ट्टा निदा’इरहन्छ भने मनतातो तेल ले मालिस गर्नुपर्दछ। मन तातो तेल लगाएर मालिस गरे शरीरमा रग’त सं’चालन राम्ररी हुने
गर्छ र शरीरको अङ’गहरुपनि राम्रो सँग चल्ने गर्छन।

त्यसै गरी मन तातो पानीले धोएर मालिस गर्नुपर्दछ। मन तातोपानीमा खुट्टा डु’बाएर करिब १५ मिनेट सम्म
दैनिक राख्नु पर्दछ। दैनिक शारीरिक कस’रत गर्नुपर्दछ।

यसो गर्दा रक्त नलिहरु मा रगत को प्रवाह बढ्दछ र रक्त नली’हरु च्या’पिन पाउदैनन। यति गर्दा हात खु’ट्टा नि’दाउने
सम’स्याहरु ह’टेर जान्छन्। विशेष गरि दुबै खुट्टा र दुबै हात निदाउने स’मस्या छ भने भिटा’मिन बि १२ को क’मिको कारण पनि हुने गर्दछ।

त्य’स्ता मानिसहरुले भिटामिन बि-१२ भएका खाना खान सुरु गरिहाल्नु पर्ने हुन्छ ।खानामा भिटामिन बि-१२ र क्या’ल्सियम
हुने किसिमका खानाहरु खानुपर्दछ। यो खबर नयाँपुस्ताबाट साभार गरियको हो ।