Tuesday, October 26
Shadow

पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

काठमाडौं : देशभर पछिल्लो समय थप दुई हजार ९ सय ७७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा को’रोना परी’क्षण गरिएको थियो।

को’रोना सं’क्रमणबाट १८ जनाको मृ’त्यु भएको छ। योसँगै को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ।
एक हजार ६ सय ७८ जना कोरो’नामु’क्त भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा चार सय १०,भक्तपुरमा ६९ र ललितपुरमा एक सय ३४ गरी उपत्यकाभित्र कुल ६ सय १३ जनामा सं’क्रमण
पुष्टि भएको छ।थाहा खबरबाट साभार गरियको यस्तै

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिब’द्धता जनाएका छन् ।

प्र’तिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋ’ण वा
सापट लिएर सबैलाई खो’प उ’पलब्ध गराइने प्रतिब’द्धता जनाए । उनले स’मृद्धिको राष्ट्रिय आ’कांक्षा पूरा गर्ने विश्वास दिलाउँ’दै सबै राजनीतिक दलको साथ
र सहयोगबाट मुलुकको हित’मा देखिने गरी काम गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले भने, “राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको ह’स्ताक्षरसहित नि’वेदन दिएका थियौँ, सो’हीअनुसार
राष्ट्रपतिले प्रधानमन्त्री नियु’क्त गरेको भए त्यसबेला नै संस’द्मा विश्वा’सको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।”