Tuesday, December 7
Shadow

तिनजनाले चम्सुरीलाई मि’र्गौ’ला दिन तयार, हेर्नुहोस को हुन त उनिहरू !

मेरी बास्सैबाट अभिनयमा चर्चा कमाएकी लोकप्रिय हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीलाई अहिले झट्ट हेर्दा नचिनिने अवस्थामा पुगेकी छिन् ।

आमाबुबा, दुई छोरी सबैबाट रो’ग लुकाएकी चम्सुरी दिन दिन दु’ब्ल्याउँदै गएका बेला उनको किड्नी प्रत्या’रोपणको तयारी थालिएको छ ।
शरीर दुब्ल्याएको भएता पनि पछिल्ला केही दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन ।

परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएको पल्पसाका भाई अर्जुनले जानकारी दिए । भेटघाटको क्रममा भाइ अर्जुनले दिदीले यतिका वर्ष हामीबाट रो’ग
लुकाउनुभएको भन्ने गु’नासो गरेका थिए । पल्प’साको मृ’र्गौला फेल भएको भएता पनि उनले परिवार र छोरीहरुलाई यु’रिक एसि’ड भएको भन्दै सुटिगंमा पनि
आँफैले खाना बनाएर सादा खान खाँदै आएकी थिइन् ।

तर दुई महिनायता पल्पसालाई मि’र्गौला गा’ह्रो बनायो । सास फेर्न गा’ह्रो हुने, खाना रुचि नहुने अनि वा’न्ता भ’इरहने भएपछि उनलाई अस्प’ताल ल्याएको अर्जुन’
बताउँछन् । दस दिनदेखि अस्प’तालमा भर्ना भएकी उनको अहिलेसम्म चारपटक डा’यल’सिस भइसक्यो । यसअघि ११ दिन अ’स्प’ताल बसेर घर फर्केकी थिइन् प’ल्पसा ।

आफ्नो करियरको सुरुवातमै शिखर साँझ कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग काम गर्ने अवसर पाएकी काठमाडौँको किर्तीपुरमा जन्मे हुर्केकी
पल्पसा भन्छिन् मेरा लागि आर्थिक सहयोग नगर्नु । खबर नेपालीबाट साभार गरियको खबर ।