Tuesday, October 26
Shadow

एक महिलाले २ वर्षकी बालिकालाई कारमा लक गरेर बिर्सिइन्, ७ घण्टा पछि फर्किंदा …

कारमा मानिसहरु आफ्ना सामान बिर्सि’ने गर्छन् । तर, अमेरिकाको फ्लोरिडामा एक महिलाले २ वर्षकी बालिकालाई कार’मा बिर्सिइन् ।

बालिकाले सिट बेल्ट लगाएकी थिइन् । महिला कार सडकमा राखेर घरमा गइन् । ७ घण्टापछि जब उनी फर्किइन्, उनको हो’स उड्यो’ ।
कारभित्र बालिकाको मृ’त्यु भइसकेको थियो ।

पुलिसले आरो’पी महिलालाई गिर’फ्तार गरेको छ । फ्लोरिडाकी ४३ वर्षीय जुआना पेरेज डोमिंगोलाई पुलिसले शनिबार गि’रफ्तार गरेको छ । उनले ७
घण्टासम्म बालिकालाई कारमा सिट बे’ल्टले बाँ’धिएको अवस्था’मा छोडे’का कारण बालिकाको मृ’त्यु भएको आ’रोप उनीमाथि लगाइएको छ । एनबीसी
मियामीको रिपोर्टअनुसार २ वर्षकी बालिकाको नाम जोसलिन मारित्जा मेन्डेज हो ।

पुलिसका अनुसार महिलामाथि बालबालिकालाई डे केयरमा लैजाने जिम्मेवारी थियो । शुक्रबार आ’रोपी महिला २ वर्षकी जोसलिनलाई घरबाट डे केयर
लैजानको लागि नि’स्केकी थिइन् । तर, साढे ६ बजे डे केयर सेन्टर खुलेको थि’एन त्यसैले उनले बालिकालाई आफ्नो घर लिएर गइन् । बिहान ८ बजे
आ’रोपी महिला पेरेज डोमिंगोले बालिकालाई आफ्नो टोयोटा सिएना मिनी भ्यानभित्र तेस्रो लाइ’नमा छोडिन् । बालिकाको सिट बेल्ट बाँधिएको थियो ।
बालिकालाई त्यहीँ बि’एर उनी आफ्नो घरभित्र गइन् ।

३० डि’ग्री से’ल्सियस भन्दा अ’धिक तापमा’नमा कारभित्र बसेकी बालिकाको हाल’त बि’ग्रियो । पेरेज डोमिंगो ७ घण्टापछि ३ जे मात्रै भ्या’नमा फर्किएर आइन् ।
त्यतिबेला बालिकाको मृ’त्यु भइसकेको थियो । पुलि’सका अनुसार उनले आ’पतका’लीन सेवालाई फोन गर्नुको सट्टा बालिकाकी आमालाई फोन गरिन् र
बालिकाको मृ’त्यु भएको सूचना दिइन् ।

त्यसपछि उनी बालिकाको ला’श लिएर उनको घर गइन् । पेरेज डोमिंगोलाई ५० हजार डल’र जरि’वाना लगाइएको छ ।
उनको पक्ष’मा कुनै वकि’ल पनि छैनन् । यो खबर dc नेपालबाट साभार गरियको हो ।