Tuesday, January 18
Shadow

यी बानी छ भने त्यागीहाल्नुस ! नत्र छिट्टै बुढ्यौलीले छोप्नेछ

काठमाडौं — आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जं’क फू’डमा झुम्मिन्छन् ।
फा’स्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् । भिडियो हेर्नुस ।

यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कम’जोर हुन्छ, गाला भित्र घुस्छ’ अनि चा’उरी पर्छ । आजकल युवाहरूमा
पनि यी सब लक्ष’ण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौ’ली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

धेर पानी पिउँदा
धेर पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेर पानी पिउँदा मि’र्गौलामा दबा’ब पर्छ र उनीहरूले धेर काम गर्नुपर्छ ।
पछि गएर उनीहरूको काम गर्ने क्ष’मता नै गु’म्दै जान्छ ।

राति उठ्ने
आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छि’ट्टो बि’रामी हुन्छन् । प्रकृतिले नै हाम्रो
शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लं’घन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि
का’लो घेरा देखिन्छ। यसले गर्दा दिमाग पनि थाके’को जस्तो हुन्छ ।

मसला’युक्त खानेकुरा
धेर मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मे’हनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले च’बाउँदैनन् ।
त्यसले गर्दा उनीहरूको आ’न्द्रामा अति’रिक्त भार पर्छ । शरीरको ऊर्जा धेर ख’र्च भएर छि’ट्टै बु’ढ्यौली आउँछ ।

शा’रीरिक निष्क्रि’यता
आजकलका मानिस शारी’रिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशि’काहरूमा अवा’ञ्छित परिवर्तन आउँछ ।

म’लत्या’गमा अनिय’मितता
केही मानिसहरू पिसा’ब वा दि’सा रो’किबस्छन् । यसो गर्दा मि’र्गौला र आन्द्रा’मा द’बाब पर्छ । यो बानी पछि गएर गम्भी’र रो’गमा परिणत हुन्छ ।

धेरै नूनको सेवन र न’शाका कारण पनि छिट्टै बुढ्यौ’ली आउँछ ।तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पु–याउनुस् ।
एजेन्सीको सहयोगमा लोकान्तरमा छापियको खबर।