Friday, October 22
Shadow

यी हुन संसारकै सबैभन्दा सुन्दर मोडल, सुन्दरताकै कारण यस्तो दुः’ख

सोशल मिडियामा प्राय: सेलिब्रेटी र बलिउड स्टार ट्रोल हुन्छन्। यस्तै भयो सुन्दर केटि येल शेल्बियासँग। येल टीसी क्यान्डलरको वर्षभरिको सबैभन्दा सुन्दर अनुहारको लिस्टमा पहिलो स्थानमा रहेकी छन्।

इंस्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर्स रहेको येल आफ्नो ड्रीम लाइफ स्टाइलको कारण चर्चामा रहन्छिन्। अब उनको सुन्दरता
उनको लागि सम स्याको कारण बनेको छ। जसकारण सोशल मीडियामा उनलाई कैयौँ समस्याको सामना गर्नुपर्यो।

येल शेल्बिया एक इजरायली मोडल तथा अभिनेत्री हुन्। उनले २०२० मा टीसी क्यान्डलरको तर्फबाट दुनियाको सबैभन्दा सुन्दर
अनुहार रहेको युवतीको नाम हासिल गरेकी थिइन् । विश्वमा उनको सुन्दरताको निकै चर्चा भएको छ। तर सोशल मीडियामा सुन्द
रताको कारण समस्या झेल्नु परेको छ। येल शेल्बियाले इन्टरनेटमा ट्रोलिंगको बारेमा बताईन् कि उनको सुन्दरताको कारण उनलाई ट्रो
ल गरेका हुन्।

येलले एक इन्टरभिउमा बताईन् कि मलाई लाग्छ कि मलाई दर्शकको माया र सपोर्ट मिल्छ तर मलाई धेरै नराम्रो म्यासेज पनि आउँछन्। तर म त्यो म्यासेजलाई ध्यान दिदिन ।

येलको जन्म इजराइलको सानो सहरमा एक यहूदी परिवारमा भएको थियो। उनले १६ वर्षको उमेरमा आफ्नो मोडलिंग क
रियर सुरु गरेकी थिइन्। एक स्थानीय फोटोग्राफरले उनको तस्विर खिचेर दुनियाको नजरमा आउने बनाएका थिए।

येल इजरायली एयरफोर्समा पनि आफ्नो सेवा दिईसकेकी छन र अब उनी मोडलिंग र अभिनय गर्छिन्। येल पहिलो पटक
यस लिस्टमा परेकी हैनन्, उनि लगातार चार वर्षदेखि यस यस लिस्टमा परेकी छन्। २०१७ सालमा येल १४ औँ स्थानमा
परेकी थिइन्, भने २०१८ सालमा तेस्रो र २०१९ मा उनी दोस्रो स्थानमा थिइन्। २०२० मा उनले आफ्नो स्थान पहिलो बनाउन सफल भईन्।