Tuesday, January 18
Shadow

को’रोना सं’क्र’मणका कारण बिहीबार मात्र यतिको ज्या’न गयो !

पछिल्लो २४ घण्टामा थप २४ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्प’तालबाट थप १ हजार २८८ जना
को’रोना सं’क्रमित नि’को भएर विभिन्न अ’स्पतालबाट डिस्चा’र्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा २ हजार ७१४ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको ९ हजार १२२ जनाको पी’सीआर परी’क्षणबाट १ हजार ८५५ र३हजार
७०७ जनामा गरिएको एन्टिजे’न परी’क्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा सं’क्रमण पुष्टि भएको हो । खबरहबबाट साभार यस्तै

यता स्वा’स्थ्यतथा जनसङ्ख्या मन्त्रालयले को’रोना भा’इरस स’ङ्क्र’मणको तेस्रो लह’र आउनसक्ने भएकाले स’चेत रहन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता
डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै नि’षेधा’ज्ञा खुकु’लो भएसँगै स’ङ्क्रमण दर बढ्दो देखिएकाले ते’स्रो लहर आउनसक्ने बताएका हुन्।

ते’स्रो ल’हर आउनसक्ने भएकाले सबै स्वा’स्थ्य सङ्घ’संस्थालाई अक्सि’जन, शय्या’लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। मन्त्रालयबाट तेस्रो
लहर आ’एर भया’भह स्थि’ति नआ’ओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए। “सबै अस्प’ताललाई
अ’क्सिजन भर्न र श’य्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ”,

उनले भने, “ते’स्रो ल’हरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उप’चारकक्ष (आइसीयू) र भे’न्टिलेटर तयारी अ’वस्थामा राख्न
भनेका छौँ।”नेपालमा गत चैत दोस्रो सातादेखि दो’स्रो ल’हरको स’ङ्क्रमण छ। नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा स’ङ्क्र’मण पुष्टि भएको छ।

यस्तै छ लाख ३६ हजार ४०२ व्यक्ति स्वा’स्थ्य लाभ गरी घर फर्किएका र नौ हजार ६३७ को स’ङ्क्रमणबाट नि’धन
भइसकेको छ। यो खबर केन्द्रबिन्दु डटटकमबाट साभार गरियको हो ।