Tuesday, October 26
Shadow

जब’रज’स्ती कर’णी’को झु’ठो जा’हेरी दिँदा अाँ’फै फ’न्दामा परिन एक महिला…

काठमाडौँ । त्यस दिन दिउँसो ४ बजेतिर प्र’हरी कार्यालयमा फोन आयो। प्रहरीलाई एक महिलाले रुँदै भनिन्, ‘ममाथि ज’बरजस्ती भयो।’
प्रहरी तत्काल उनको घर पुग्यो।

महिलाले आफूलाई जबरज’स्तीको प्रयास गरेको आ’रोप लगाएका पुरुषलाई पक्राउ गर्‍यो। प्रह’रीमा ती महिलाको जा’हेरी पनि पर्‍यो।

प्रहरीको अनुस’न्धानका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदाल’तमा जबरज’स्ती कर’णी उद्योगको मु’द्दा हाल्यो। ती आ’रोपित
पुरुषलाई अ’दालतले अनुस’न्धानका लागि का’रागार पनि पठायो।

०७६ साल असार २४ गते त्यसरी प’क्राउ परेर जेल गएका पुरुष भने त्यसै साल कात्तिकमा छुटे। यो साता भने ती
महिलालाई पक्रेर प्र’हरीले जेल पठाएको छ।

भएको के थियो भने अदाल’तले ती महिलाले पुरुषवि’रुद्ध झु’ठा जाहे’री दिएको ठहर्‍’एको थियो। उनको जाहेरीको आधारमा जे’ल परेका ४९ वर्षे पुरुष
अदा’लतको २०७६ साल कात्तिक ४ गतेको नि’र्णयपछि छुटेका थिए। महिला आफ्नै घरतिर थिइन्। गत महिना, असार २८ गते भने प्रह’रीले उनलाई प’क्रेको हो।

कास्की अदा’लतका न्यायाधीश काजीबहादुर राईको इजा’लासले ती महिलालाई एक महिना का’रागार सजा’यको फै’सला सुनाएको थियो। फै’सलापछि
महिला फरा’र सूचीमा थिइन्।

प्रह’रीले फरा’र सूचीका प्रतिवादी खोज्ने क्रममा प’क्रेर उनले भुक्तान गर्न बाँकी रहेको जेल सजा’यका लागि जे’ल पठाएको कास्कीका प्र’हरी प्रवक्ता
डिएसपी सुवा हमाल बताउँछन्।

सर्वो’च्च अ’दालतबाट जारी विशेष प्रकृतिका मु’द्दाहरूको कार’बाही गो’पनियता कायम राख्ने’सम्बन्धी कार्यविधि निर्देशिका २०६४ अनुसार ती जाहेर’वाला
महिलाको वास्तविक नाम अ’दालतको फै’सलामा उल्लेख छैन। परिवर्तित भनेर ‘पोखरा ११२’ नाम दिइएको छ।

पोखरा ३२ खुदीखोला बस्ने ती महिलाले गरेको च’रित्र ह’त्या, दो’ष लगाउने कार्य औचि’त्यपूर्ण नदेखिएको ठ’हर गर्दै मु’की फौज’दारी कार्यविधि संहिता
२०७४ को दफा ४४ को उपदफा २ (क) बजोजिम कै’द स’जाय ठ’हर भएको थियो।

२०७४ मा बनेर २०७५ सालदेखि लागू भएको फौ’जदा’री संहिताले ग’म्भीर प्र’कृतिका कतिपय विषयमा झु’ठा मु’द्दा लगा’ए मु’द्दा लगाउनेलाई नै सजा’य
हुने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार महिलालाई १ महिना का’रागार सजा’य भएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।