Monday, December 6
Shadow

राज कुन्द्राले आफूलाई पूर्ण रुपमा पो’र्न इन्ड’ष्ट्रिमा धकेलिदिएको बताउने शर्लिन चोपडाले राज कुन्द्रासंग गरेकी थिइन यस्तो सम्झौता

नायिका शिल्पा शेट्टी कुन्द्राका श्रीमान् राज कुन्द्रा का’नूनी ज’ञ्जालमा फसेका छन् । सोमबार दुई घण्टा सो’धपुछ गरेको थियो ।

मंगलबार अदा’लतले उनलाई २३ जुलाईसम्म प्र’हरी हिरा’सतमा पठाएको थियो । राज कुन्द्रामाथि अ’श्ली’ल फिल्म बनाएको र त्यसलाई एपमार्फत् सार्वजनिक गरेको
आ’रोप छ । यो केसमा नयाँ नयाँ कनेक्सन सार्वजनिक भइर’हेको छ । यो केसमा शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग कनेक्सन देखिएको छ ।

महाराष्ट्र साइ’बरको स्रोतका अनुसार यो केसमा नायिका शर्लिन चोपडा र पूनम पाण्डेको नाम आ’रोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र
साइ’बरद्वारा दर्ता गरिएको थियो जहाँ कथित रुपमा दुबै नायिकाले कुन्द्रावि’रुद्ध आरो’प लगाएका थिए । राज कुन्द्राले अघिल्लो वर्ष अदा’लतबाट अं’तरिम
जमा’नत पाएका थिए र जमानत निवेदनमा अ’न्तिम सुनु’वाई यो महिनाको अन्तिममा हुँदै थियो ।

राज कुन्द्रासँग शर्लिन चोपडाको सम्झौताः

भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शर्लिन चोपडाको राज कुन्द्राको कम्पनी आ’र्म्सप्राइम मिडि’यासँग सम्भौता थियो ।
यो कम्पनीले भारत बाहिरका कम्पनीका केही एपका लागि अश्लील सामग्री उपलब्ध गराउने गर्दथ्यो ।’

उनका पूर्व व’किल चरणजीत चन्द्रपालका अनुसार शर्लिन से’मी पो’र्नोग्रा’फीसहित आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम खासै राम्रो चलिरहेको थिएन र
केही समयपछि शर्लिनलाई ककुन्द्राले सम्पर्क गरे । राज कुन्द्राले चोपडालाई उनलाई नाफाको ५० प्रतिशत पाइने बताएका थिए ।
यो सम्झौतामा राज आफैंले हस्ताक्षर गरेका थिए ।

जून २०१९ र जुलाई २०२० को बीचमा उनले राम्रो कमाई गरिन् । यद्यपि, शर्लिनले आफूलाई सम्झौता अनुसार पैसा नदिए’को महसुस भयो त्यसैले उनले एक
वर्षपछि सम्झौ’ता समा’प्त गर्न भनिन् । शर्लिनले पुनः आफ्नै एप बनाइन् र केही महिनासम्म यसले राम्रो व्यापार गर्यो । तर अगस्ट सन् २०२० मा उनको सामग्री

चो’रिँदै थियो र उनी आफैंले यसबारे उजु’री दर्ता गरेकी थिइन् । फेब्रुअरी सन् २०२१ पछि उनले एक बयान साझा गर्दै राज कुन्द्राले आफूलाई
पूर्ण रुपमा पो’र्न इ’न्डष्ट्रि’मा धके’लिदि’एको बारे बताइन् ।

यस वर्षको सुरुमा राज कुन्द्राले आफूले कम्पनीको सेयर बेचिदिएको र आफ्नो लगानी र बा’हिरिएको काजगपत्र प्रह’रीलाई सुम्पि’एका थिए ।
यो खबर ातोपाटी डटकमबाट साभार गरियको हो । अन्य खबरको लागी रातोपाटी डटकममा जानुहोला ।