Tuesday, October 26
Shadow

अति दु’खद खबरः साथीलाई बचा’उन जाँदा चितवनमा दुईको ज्या’न गयो !

चितवन । नहरमा खसेका साथीलाई बचाउ’न जाँदा चितवनमा दुई जनाको ज्या’न गएको छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १४ बर्षीय विवेक शर्मालाई ब’चाउन जाँदा उनका साथी १६ बर्षीय अंकित जोशी समेतको
ज्या’न गएको चितवन प्रह’रीले जानकारी दिएको छ ।

जि’ल्ला प्र’हरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सुर्य थापाका अनुसार क्षेत्रपुरको खुला चौरमा क्रिकेट खेलेपछि दिउँसो
चार बजेतिर उनीहरु नहरमा हात खुट्टा धुन गएका थिए ।

त्यो बेला विवेक चिप्लि’एर नहरमा खसेका थिए । विवेक चि’प्लिएपछि अंकित उनलाई बचा’उन नहरमा हा’म फा’लेका थिए ।

पौ’डिन नसकेका उनीहरुलाई बगे’को ठाउँभन्दा करिब दुई सय मिटर परबाट प्रहरीले उ’द्दार गरेको थियो । अस्प’ताल पुर्‍याउँदा उनीहरुको मृ’त्यु
भइसकेको बताइएको छ । यो खबर न्युज २४ नेपाल टिभि बाट साभार गरियको हो । माथिको तस्बिर केबल प्रतिकात्मक तस्बिर रहेको जानकारी गराउँछाै ।