Tuesday, January 18
Shadow

‘अब केपी ओलीलाई का’रबाही गर्नुपर्छ !’ः पार्वती विशुंखे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन् । स्पष्टीकरण पत्र बुझेकी प्रतिनिधिसभा सदस्य पार्वती विशुंखे
भने अध्यक्ष ओली नै कार’बाहीयोग्य बन्दै गएको बताउँछिन् ।

‘पार्टी दलको बैठक नराखी संसद विघ’टनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक सं’कट निम्त्याउने
काम केपी ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘कारबा’ही त केपी ओलीलाई पो गर्नुपर्छ अब ।’ अध्यक्ष ओलीले पार्टी विधा’न समेत
पालना नगरी अवै’धानिक गतिवि’धि गरेको उनको भनाइ छ ।

संवि’धानको धारा ७६(५) ले दिएको अधिकार प्रयोग गरी स्व’विवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले
बताइन् । स्पष्टीकरण पत्रबारे पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन् । अनलाइनखबरबाट साभार गरियको खबर यस्तै अर्को खबरमा
नेपालमा पछिल्लो२४ घण्टामा थप २ हजार ८३८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वा’स्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परी’क्षणबाट १ हजार ९१८ जना र ३
हजार ९०१ एन्टि’जेन परी’क्षणबाट ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो२४ घण्टामाथप ३० जना को’रोना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।
यसैगरी गत २४ घण्टामा १ हजार ४७५ जना को’रोना सं’क्रमणमु’क्त भएका छन्। देशसञ्चारबाट साभार