Friday, October 22
Shadow

रेडबुल बिक्री गरेको अभि’योगमा काठमाडौंबाट चार जना प’क्राउ

६ साउन, काठमाडौं । प्र’तिब’न्धित क्या’फिनयुक्त शक्तिबद्र्धक पेय प’दार्थ रेडबुल बिक्री गरेको अभि’योगमा काठमाडौंबाट चार जना प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक
धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् ।

पौडेल र चौधरी रेड’बुलको ओ’सारपसारमा संल’ग्न रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । ‘२०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरेर
क्या’फिनयुक्त उत्पादन प्रयोगमा प्र’तिबन्ध लगाइएको थियो, त्यही अनुसार प’क्राउ गरेका हौं,’ कोइरालाले अनलाइनखबरसँग भने,

‘विशेष गरी भारतबाट लु’कि’छिपी ल्याइएका उत्पादनमा क्याफिन पाइएको छ ।’ उनका अनुसार नेपाली उत्पादनमा क्याफि’नको प्रयोग देखिएको छैन ।अनलाइनखबरबाट साभार गरियको खबर यस्तै नेपालमा पछिल्लो२४ घण्टामा थप २ हजार ८३८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वा’स्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परी’क्षणबाट १ हजार ९१८ जना र ३
हजार ९०१ एन्टि’जेन परी’क्षणबाट ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो२४ घण्टामाथप ३० जना को’रोना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।
यसैगरी गत २४ घण्टामा १ हजार ४७५ जना को’रोना सं’क्रमणमु’क्त भएका छन्। देशसञ्चारबाट साभार