Saturday, October 23
Shadow

को’रोना सं’क्र’मणका कारण बुधबार यति धेरैको ज्या’न गयो !

मुलुक भर पछिल्लो २४ घण्टामा ३० संक्रमितको मृ’त्यु भएको छ ।

नेपालमा पछिल्लो२४ घण्टामा थप २ हजार ८३८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वा’स्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ८हजार ७सय १५पी सीआर परी’क्षणबाट १ हजार ९१८ जना र ३
हजार ९०१ एन्टि’जेन परी’क्षणबाट ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

भारतमा को’रोना भाइ’रस सं’क्रम णबाट थप ३ हजार ९९८ जनाको मृत्‍’यु भएको छ। राज्य हरुले मृ’तकको संख्या थपेपछि मृ’तकको संख्या
एकैदिन करिब ४ हजार पुगेको हो। भारतमा हालसम्म सं’क्रम’णका कारण ४ लाख १८ ४८० जनाको मृ’ त्यु भइसकेको छ।

यस्तै, थप ४२ हजार १५ जनामा को’भि’ड १९ सं’क्रमण देखिएको छ। मंगलबार करिब ३० हजार सं’क्रमित पहिचान भएकोमा बुधवार
सं’क्रमि’तको संख्या १२ हजारले बढेको हो।

भारतीय स्वा’स्थ्य मन्त्रालयका अनुसार ३६ हजार ९७७ जना को’भिड १९ सं’क्रमण मु’क्त भएका छन्। पहिलो पोस्टबाट साभार गरियको खबर