Tuesday, December 7
Shadow

फेरी बढ्दै को’रोनाः पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

काठमाडौँ– नेपालमा पछिल्लो२४ घण्टामा थप २ हजार ८३८ जना को’रोना सं’क्रमित थपिएका छन्।

स्वा’स्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परी’क्षणबाट १ हजार ९१८ जना र ३
हजार ९०१ एन्टि’जेन परी’क्षणबाट ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो२४ घण्टामाथप ३० जना को’रोना सं’क्रमितको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ।
यसैगरी गत २४ घण्टामा १ हजार ४७५ जना को’रोना सं’क्रमणमु’क्त भएका छन्। देशसञ्चारबाट साभार

यता सुशा’सन र पारद’र्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहरा झैं इमानका अग्ला
सुशील कोइराला अनि कहाँको सा’म्यवादी नेता केपी शर्मा ओली ?

०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपै’याँमाथिको सरकारी
खर्चको बिल भुक्तानी विवरण वेब’साइटमार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने ।

यो प्रक्रिया प्रारम्भ भएबाट शा’सक मात्र होइन, कार्यालयमै बसेर भ्रमण भत्ता बुझ्ने प्रशासक पनि तिल्मिलाए । तिनका खेतीपातीमा खडेरी लाग्यो ।
७४ सालमा बालकोटबाट केपी शर्मा ओली बालुवाटार छिरेसँगै त्यो प्रक्रिया अव’रुद्ध भयो ।

बरु प्रधानमन्त्रीको ठा’डो आदेशमा कैयौं बिल गो’प्य राख्ने र त्यही आधारमा भुक्तानी दिने प्रक्रिया यसरी अघि बढ्न थाल्यो कि अहिले त्यही
खर्चमा महालेखाले चासो देखाउँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कर्मचारी जवाफ दिँदैमा हत्तु छन् ।

पहिलो पटक ओली प्रधानमन्त्री हुँदा गो’प्य रूपमा बालुवाटारले खाजाख’र्चबापत ६० लाख भुक्तानी दियो । ०७७ पुस ५ मा प्रतिनिधिसभाको पहिलो
अवसानपछि आफ्नो पक्षमा उत्रिएका वकिलहरूलाई राज्यकोषबाट आधा करोड भुक्तानी दिने काम भयो । जाँदाजाँदै ओलीले खाजा ख’र्चमै राज्यको
४ करोड चु’ना लगाएको हिसाब पनि भेटियो । यी ख’र्चलाई महालेखाले कै’फियत भनेको छ ।

३ वर्ष ३ महिना बालुवाटारमा रहेर अघिल्लो साता बालुवाटार छाडेका ओलीले पछिल्लो एक वर्षमा मात्र खाजा शीर्षकबापत सिंहदरबारबाट
४ करो’ड भुक्तानी गराएको चर्चा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्याप्त छ । जनआस्था साप्ताहिकबाट