Sunday, November 28
Shadow

चम्सुरीको आलिसान घर यस्तो , यति धेरै धनी छिन चम्सुरी , छोरी र उनि संगको हेर्नुस् भिडियो

काठमाडौंको बालाजुमा अवस्थित मेरि बास्सैकि एकदमै चर्चित पात्र चम्सुरि यानकि पल्पसा डङ्गोलको घर र उनकि छोरिलाई
आजको यस शृङ्खलामा प्रस्तुत गर्दैछौ । हेर्नुस भिडियो ।

पल्पसा एकदमै आलिसान घरमा रहन्छिन् ।२०५६ सालमा एकतला घर अहिले पाच तल्लाको भएको छ साथैमा कारमा सवार हुन्छिन् र
आफ्नो जिवनबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन् ।

कलाकारिता क्षेत्रमा उनी यो ढंगले कदम राखिन कि उनको सुत्केरि अवस्थामा पनि आफ्नो छोरी जो मात्रै २८ दिनकि थिइन उनिलाई घरै
छोडेर आफ्नो स्वास्थ्यको ख्याल नगरि उनी काममा कुद्थिन र दर्शकहरुको अथाह माया प्रेम स्नेहसगै यो सबै बन्दोबस्त सम्भव भएको हो ।

हेर्नुस् चम्सुरिको घर र छोरि

यो पनि पढ्नुस्

कलाकारिता क्षेत्रको एकदमै अनमोल हिरा मध्य कि एकहुन पल्पसा डङ्गोल जो मेरि बास्सै नामक सिरियलबाट आफुलाई चम्सुरि उपनामले सब‌ै नेपाली
दाजुभाई तथा दिदिबहिनिको मन मस्तिष्क र मुटुमा छाउन सफल र एकदमै चर्चित कलाकार हुन् ।

उनी मिस नेपाल १९९५ मा पाचौ प्रतिस्पर्धि मध्यु एक हुन् ।उनका दुबै मृगौलाहरु फेल भएका छन् ।उनी अहिले टिचिङ हस्पिटलमा उपचाररत छिन् ।
अब सायदै नबाच्ने र आफुलाई बचाइदिन भन्दै धरधरि रुदै सारा नेपालि माझ उनिले गुहार मागेकि छिन् ।

लगभक पाच बर्षबाट नै अत्याधिक बि’ राम परेर थलिएकि उनी अहिले पनि आफ्नो जिवनबाट पुरै हार खाएर अन्तत यसरी अस्प’तालको बेडमा ल ड्न बि
बस छिन् ।उनका दुबै मृगौला फे ल भएसगै उनलाई अरु कसैको मृगौ’ला चाहिएको छ ।दानी कोहि भए उपलब्ध गराईदिन हामी अनुरोध गर्दछौ ।

आफुलाई पैसा नभई मृगौला चाहिएको र फेरि मेरि बास्सैमा चम्सुरि भएर खेल्ने रहर भएको भन्दै उनि धरधरि रो इन ।अहिले उनलाई अस्प’तालमा
भेट्न जितु नेपाल मुन्द्रे,कुन्जना घिमिरे सुन्तलि र धेरै कलाकार हरु पुगेका छन् । साभार द हाइलाइटस न्युज डटकमबाट साभार गरियको ।