Friday, November 26
Shadow

‘चिन्नुभो, म शेरबहादुर’ ः सीता दाहालको अगाडि प्रधानमन्त्री (भिडियो हेर्नुस )

काठमाडौं । यी तस्बिर हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको ।
यो खबर को भिडियो हेर्न तल थिच्नुहोला ।

मंगलबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न त्यहाँ पुगेका हुन् ।

भिडियोमा देखिएअनुसार झण्डै एक मिनेटको भिडियोमा प्रधानमन्त्री देउवा सीता दाहालको अगाडि उभिएर उनको अवस्था देखेर भावुक हुन्छन् ।
अध्यक्ष प्रचण्ड भने सीतालाई ‘उहाँ प्रधानमन्त्री क्या, शेरबहादुरजी’ भनेर चिनाउन खोज्छन् । यो खबर को भिडियो हेर्न तल थिच्नुहोला ।

ओछ्यानबा उठेर बसेकी सीता दाहाल भने चिनेझैँ गरेर ‘ए..ए’ गरेर संकेत दिन्छन् ।

सीता लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यु क्लि यर पाल्सी (पीएस पी) बाट ग्रसि त छिन् । उनका उपचा रका लागि कयौँ कोसिस गरिए ।
उनको अवस्थामा केही सुधार भए पनि पछिल्लो समय उनी बोल्न र कसैलाई हत्त पत्त चिन्न सक्दिनन् ।

प्रधानमन्त्री देउवाअघि नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ पनि पुगेका थिए । यो खबर न्युज २४ नेपाल बाट साभार गरियको
हो । यो खबर को भिडियो हेर्न तल थिच्नुहोला ।

https://www.facebook.com/100004976168688/videos/191296983010973/