Tuesday, January 18
Shadow

फेरी पनि बढ्यो सुनको मुल्य ! प्रतितोला मुल्य कति ?

काठमाण्डौ – सुनको भाउ आज पनि बढेको छ । तल थिच्नुस ।

हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।चाँदीको भाउ भने आज पनि घटेको छ ।
तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइनबाट साभार गरियको । यस्तै पछिल्लाे २४ घण्टामा

१३ हजार १३५ जनाको स्वा’ब परी’क्षण हुँदा ३१०८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । को’रोना सं’क्रमणका कारण
ज्या’न गुमाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा २५ जनासं’क्रमितको मृ’त्यु भएको स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो२४
घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको हो । साभार गरियको खबर