Saturday, November 27
Shadow

को’रोना सं’क्र’मणका कारण २४ घण्टामा यति धेरैको ज्या’न गयो !

काठमाडौँ– नेपालमा फेरि को’रोना सं’क्रमणका कारण ज्या’न गुमाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा २५ जनासं’क्रमितको मृ’त्यु भएको स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो२४
घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको हो ।

यता छिमेकी भारतमा को’रोनाको तेस्रो लहरको आ’शंकाबीच को’रोना भा’इरस सं’क्रमितको संख्यामा कमी आएको छ । पछिल्लो२४ घन्टामा भारतमा २९
हजार चार सय १३ नयाँ सं’क्रमित भेटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या पछिल्लो एक सय पाँच दिनयताकै सबैभन्दा कम हो ।

केही दिनयता भारतमा को’रोना सं’क्रमणका कारण मृ’त्यु हुने र स’क्रिय सं’क्रमितको संख्यामा पनि कमी आएको छ । सोमबार पछिल्लो एक सय ११
दिनयताकै कम तीन सय ७२ सं’क्रमितको मृ’त्यु भएको जनाइएको छ ।

यस अवधिमा ४५ हजार तीन सय ४५ जना सं’क्रमणमुक्त भएका छन् भने तीन लाख ९९ हजार नाै सय ९८ सक्रिय सं
‘क्रमित रहेका छन् । नयाँ पत्रिका डेलि डटकमबाट साभार