Tuesday, January 18
Shadow

फेरी बढ्दै कोरोना ः पछिल्लो २४ घण्टामा यति धेरैमा देखियो को’रोना सं’क्रमण !

पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वा’ब परी’क्षण हुँदा ३१०८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

को’रोना सं’क्रमणका कारण ज्या’न गुमाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा २५ जनासं’क्रमितको मृ’त्यु भएको स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो२४
घण्टामा मृ’त्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २५ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको हो ।

यता सेती प्रादेशिक अ’स्पतालको प्रयोग’शालामा मंगलबार गरिएको परीक्षणमा ४२ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अ’स्पतालको प्र’योगशालामा ९७ नमूनाको प’रीक्षण गर्दा ४२ जनामा सं’क्रमण पुष्टि भएको हो।

हाल अ’स्पतालमा १७ जना सं’क्रमित उप’चाररत छन्। जसमध्ये १ जना सं’क्रमित आ’ईसीयूमा उप’चाररत रहेको छन्। यस्तै पछिल्लो २४ घण्टामा ४
जना सं’क्रमित नि’को भएर घर फर्किएका छन् भने थप ५ बि’रामी अ’स्पतालमा भर्ना भएका अस्प’तालका सूचना अधिकारी
दिलिपकुमार श्रेष्ठले जानकारी दिए। महेन्द्रनगर पोस्टबाट साभार