Sunday, October 24
Shadow

नक्कली फेसबुक आइडी बनाएर ठ’गी, जापान पठाईदिन्छु भनेर ३९ लाख लिए !

काठमाडौ: महानगरीय अ’पराध महाशाखाले जापान पठाइदिन्छु भनी रकम ठ’गी गर्ने ४ जनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा मकवानपुर हेटौडा उप महानगर पालिका-१२ पदमपोखरी घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलाम सुर्योदय
नगरपालिका-४ अन्तु घर भई हाल नयाँबानेश्वर बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकको बाह्विसे नगरपालिका-९ राम्चे घर भई कपन बस्ने ३३ वर्षीय राजेन्द्र

ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटीकी बासँबारी बस्ने २१ वर्षीय दिपिका केसी रहेका छन्।

उनीहरुले न’क्कली फेसबुक आइ’डी बनाएर तानाकायोका नामबाट फ्रेन्ड रिक्वे’स्ट पठाउने र आफू जापानको ईमि गेरेसनमा काम गर्ने नागरिक
बताउँदै पी’डितहरु सँग चिनजान गर्ने गरेका थिए। उनीहरुले पी’डितहरुलाई कामदर भिषामा जापान पठाइदिने बताएका थिए।

त्यस बापत भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनी प्रलो’भनमा पारि विभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट
गर्न लगाएको थिए।

तर पीडि’तहरुलाई जापान नपठाई सम्पर्क वि’हिन भई ठ’गी गरेको आरो’पमा ४ जनालाई आज म’हानगरीय अप’राध महाशाखाको टोलीले
प’क्राउ गरी थप अनुस’न्धानको लागि महानगरीय प्र’हरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। साभार दिनेश खबर